• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

परराष्ट्रमन्त्री ज्ञवालीको निर्वाचन क्षेत्रमा अर्बौंका योजना


  •   सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा झण्डै ६ अर्ब लागतमा बिकास कामहरु भएका छन् । क्षेत्र नं १ का सांसद प्रदिपकुमार ज्ञावाली परराष्ट्रमन्त्री बनेको २ वर्ष पूरा भएको छ ।
    यो अबधीमा जिल्लाको बिकासमा महत्पूर्ण फडको मारेका छ । मन्त्री ज्ञवालीले २ वर्षमा २५ पटक भन्दा वढि जिल्ला तथा निर्वाचन क्षेत्र भम्रण गरेका छन् । मन्त्री ज्ञवालीको पहलमा बिभिन्न क्षेत्रमा बजेटको व्यवस्था भए लगत्तै क्षेत्र नम्बर १ र सुमग्र गुल्मीको लागि राष्ट्रिय गौरबका योजनाहरु समाबेस भएका हुन् । मन्त्री ज्ञवालीको पहलमा ५ अरब ६८ करोड ८८ लाखका लागतमा बिभिन्न क्षेत्रमा खर्चिने गरि बिकासका योजनाहरु आएका छन् ।
    जिल्लाको समग्र विकासको लागि कालिगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग, रेसुङा बिमानस्थल, रिडि नदि व्ववस्थापन (ड्याम निर्माण ) तथा ठुला खानेपानी आयोजना लगायत अरू थुप्रै योजनाको लागि संघिय सरकारको माध्यमवाट बजेटको व्यवस्था गरिएको हो । मन्त्री ज्ञवालीले जिल्लाको गौरबको रुपमा रहेको कालीगण्डकी करिडोर रिडी(रुद्रबेणी(हर्मीचौर खण्ड २१ कि.मी. कालोपत्रे गर्नको लागि १ अरब ८ करोड ८६ लाखको बजेट ल्याएका छन् ।
    त्यस्तै चोरकाटे(शान्तिपुर कालोपत्रे गर्न ३३ करोड ७६ लाख, तम्घास(नेटा कालोपत्रे ७ करोड बजेटमा काम भइरहेका छ । थप बजेट अन्र्तगत खर्ज्याङ्ग(गुल्मीदरवार घुम्ती

    Advertisement

    मोटरबाटो, गौडाकोट(झिरबार(मजुवा मोटरबाटो, रिडी –खर्ज्याङ्ग मोटरबाटो, पुर्तिघाट(फोक्सिङ्ग(ग्वाघा(शान्तिपुर मोटरबाटो, भेडुवा(हुँगा(सिस्ने(चोरकाटे मोटरबाटो कालोपत्रे तथा स्तरोन्नती गर्न १० करोड बजेट परेको हो ।
    विभिन्न सडक आयोजना (बर्तुङ्ग तानसेन रिडी(वामिटक्सार(खरबाङ्ग सडक, बर्तुङ्ग(रिडी(तम्घास सडक, रिडी तानसेन सडक स्तरोन्नती, रिडी(रुद्रवेणी(वामीटक्सार(दरमखोला(काँडेबास(गलकोट बागलुङ्ग सडक, गुल्मी(छत्रकोट गा.प.(हुँगा(चोरकाटे(सत्यवती ७ सडक, पुर्तिघाट(फोक्सिङ्ग(ग्वागा(शान्तिपुर सडक, रिडी(बलकोट(दाङ्ग(सुर्खेत सडक, खर्ज्याङ्ग(गुल्मीदरवार घुम्ती मोटरबाटो, गौडाकोट(झिरबार(मजुवा मोटरबाटो, रिडी –खर्ज्याङ्ग मोटरबाटो, रिडी(बलकोट(हंसपुर(प्युठान(सुर्खेत सडक, बर्तुङ्ग(रिडी(तम्घास सडक) २७ करोड ५० लाखमा काम भइरहेको छ ।
    रिडी(कालीगण्डकी पर्यटकीय क्षेत्र तटबन्ध कार्यक्रम ५७ करोड ५६ लाख, विद्युत सवस्टेसन निर्माण रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा ४७ करोड ५० लाख रकम बिनियोजन भएको हो । सत्यवती पहिरो पिडित पुनर्स्थापनाका लागि २० करोड, स्वास्थ्य (तम्घास अस्पताल भवन निर्माण, श्रीङ्गा(रिडी(सत्यवती(कालीगण्डकी(गुल्मीदरबार र चन्द्रकोट) १५ सैयाको अस्पताल (२०करोड तम्घास अस्पताल भवन निर्माण) बजेट बिनियोजन भएको छ ।
    रेसुङ्गा एअरपोर्ट निर्माण१४ करोड, संघीय विशेष अनुदान (स्थानीय तह) ६ करोड ७८ लाख, संघीय समपुरक अनुदान (स्थानीय तह)५ करोड ११ लाख नियोजन भएको छ । त्यस्तै मन्त्री ज्ञवालीको पहलमा खानेपानी ६ करोड ६७ लाख, पक्की पुल निर्माण १७ करोड ३६ लाख, शित भण्डार निर्माण रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा १ करोड १६ लाख बजेट परेको हो ।
    पर्यटन विकास (रेसुङ्गा पर्यटन पूर्वाधार विकास, रुरु पर्यटन पूर्वाधार विकास, सत्यवती पर्यटन पूर्वाधार विकास, गुल्मीदरबार संरक्षण र विकास, तम्घासथान मन्दिर पूर्वाधार विकास, देवीस्थान मन्दिर पर्यटन पूर्वाधार विकास, दुर्गा मन्दिर निर्माण रुरु गा.प. १, रुरु रेसुङ्गा पर्यटन पूर्वाधार विकास समिति, सत्यवती पर्यटन पूर्वाधार विकास, सत्यवती दरवार संरक्षण भार्से) ३ करोड ३५ लाख रकम बिनियोजन भएको छ ।
    सुरक्षित नागरिक आवास८८ लाख खैरेनी (घुमाउने पुल)२० करोड, स्थानीय विकास पूर्वाधार कार्यक्रम ६ करोड, खेलमैदान (रेसुङ्गा नगरपालिका र सत्यवती)९० लाख, जनता आवास कार्यक्रम४ करोड १० लाख, जिल्ला प्रहरी कार्यालयको भवन निर्माण२ करोड, कालीगण्डकी करिडोर (सेनाद्धारा गरिएको कामको बजेट निकासा) ६० करोड रकम बिनियोजन भएको छ । कालिगण्डकी करिडोर (आ.व. २०७५र७६) मा सेनाद्वारा गरिएको कामको बजेट निकासा ६५ करोड, आ.व. ०७५ र ०७६ को स्थानीय पूर्वाधार विकास कार्यक्रम ४ करोड, समपुरक तथा विशेष अनुदान कार्यक्रम आ.व. ०७५ र ०७६ मा ८ करोड १७ लाख रकम बिनियोजन भएको छ । नागरिक आवास कार्यक्रम आ.व.०७५ र ०७६ मा १ करोड ४० लाख खानेपानी योजना रकमान्तर आ.व. ०७५ र ०७६ मा ९ करोड ३७ लाख बजेटको व्यवस्था भएको हो । रेसुङ्गा पर्यटन विकास आ.व. ०७५ र ०७६ मा ४५ लाख रकम बिनियोजन भएको छ । मन्त्री ज्ञवालीको पहलमा प्रदेश सरकारबाट ४५ करोड १७ लाख रकमका बजेट तथा योजनाहरु रहेका छन् ।
    मन्त्री ज्ञवालीको पहलमा सघन खानेपानी आयोजना ५ करोड ९९ लाख, खानेपानी आयोजना ३ करोड ९४ लाख, भवन तथा खेल मैदान निर्माण सशर्त अनुदान ८५ लाख, सडक आयोजनाहरु २८ करोड ४९ लाख, पर्यटन सम्वन्धी आयोजनाहरु २ करोड ४० लाख, भाषा तथा संस्कृति सम्वन्धी योजनाहरु (जीवराज आश्रित संग्रहालय)२५ लाख रकम बिनियोजन भएको छ ।
    भवन तथा आवास सम्वन्धी योजनाहरु १ रोड ६० लाख, तटबन्ध सम्वन्धी निर्माण (बडीगाड खोला नियन्त्रण)८० लाख, जिल्ला प्रहरी कार्यालयको गाडी खरिद रकम ६० लाख, भाषा तथा संस्कृति २५ लाख रकम बिनियोजन भएको छ । बिनियोजन भएका योजनाहरुमा कतिपयमा कामहरु भइरहेका छ । त्यस्ते कतिपय योजनाहरुमा काम हुने चरणमा रहेका छन् ।

    सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation