चर्चित गायक बिमल र सरीता डाँगीको ‘मेरो डोल्पा’ बजारमा

काठमाडाैँ। हिमाली जिल्ला डोल्पाको सुन्दरता,धार्मिक र साँस्कृतिक पक्ष समेटेर तयार गरिएको गीत ‘मेरो डोल्पा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बहु चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र उनको श्रीमती सरीता डाँगीले स्वर दिएका छन । गीतको शब्द रामचन्द्र रोकायाले लेखेका हुन। गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।गायक डाँगीकै युटुब च्यानलबाट हालैमात्र गीत सार्वजनिक गरिएको हो । यो गीतको म्युजिक भिडियोमा डोल्पा जिल्लाका रमणीय दृश्यहरुलाई क्यामेरामा कैद गरिएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.