• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

प्युठानमा अझै पनि जीवित छ कटुवाल प्रथा (भिडियो)


  •   बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल, प्युठान । जिल्लाको झिमरुक– ५,का गंगा सुनार ५५ वर्षका भए। उनलाई राम्ररी हिंडडुल गर्न, देख्न र सुन्न पनि गाह्रो पर्छ, तर एक गाउँको सूचना अर्कोमा पुर्‍याउने र डाँडामा गएर ‘हाँको’ हाल्ने कटुवाल पेशाबाट मुक्ति पाएका छैनन्। सुनार बिगत २५ बर्ष देखि कटुवालको भुमिकामा छन। कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । ‘गाउँमा केही विशेष काम पर्यो कि सुचना पुर्याउने मै हुँ’ उनले भने’२५ बर्ष देखि यो काम गर्दै आएको छु।’ के गर्ने ठुलाबडाले भनेपछी मान्न पनि पर्यो’ सुनारले भने। गाउँ भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, बनमा घाँसदाउरा फुक्दा सूचना पु-याउने काम कटुवालको हो । ‘वर्षमा १५÷२० पटक सूचना दिइने काम पर्छ’ सुनारले भने । साबिकककाे अाेखरकाेट गाबिस र हालकाे झिमरुक ५ उनले सूचना प्रवाह गर्छन् । स्थानिय तह गठन भई जनप्रतिनिधी चुनिएर आएपछी उनलाई कामको बोझ पहिले भन्दा अझ थपिएको छ। उनि कार्यालयका विभिन्न सुचना समेत ‘हाक’ हालेरै जनताका झुपडी सम्म पुर्याउछन । त्यस बापत उनी पाउँछन् अन्न।
    सुनारले यो कटुवाल काम गरे बापत घर घरबाट बर्षभरीमा एक पाथि अन्न पाउँछन्। उनले दिनरात नभनी गाउँमा आवश्यक सूचना प्रसार गर्नुपर्छ। तर, काम अनुसारको दाम नहुँदा गुजारा कठिन उनी बताउँछन्।वडामा ५ सय घरधुरि छ्न।तर, अाधा भन्दा धेरैले त्यही पनि दिदैन्न ।उनि भन्छन,’पहिले पहिले त गाउमा नया अन्न बालि भित्राउदा कटुवाललाई पाथि छुट्टाउथे’ हिजोआज गाउलेले पनि वास्तै गर्न छोडेको उनले सुनाए। काम अह्राय पनि जनप्रतिनिधीले समेत पारिश्रमिक नदिने गरेको दुखेसो सुनारले पाेखे। ‘यो बुढौलीमा पनि घाम, पानी,चिसो केही भन्न पाईदैन, ‘ उनले भने,’जिम्मेवारी लिएपछी पूरा त गर्नै पर्यो।’
    घरमा नाै जनाकाे परिवार छ। अरु कमाई केही छैन। गाउमा अन्न पनि दिन छोडे । स्थानिय सरकारले समेत नहेर्दा परिवार पाल्न गार्हाे हुन थालेको उनले सुनाए । ‘लामाे स्वरले चिच्चाउदा चिच्चादै घाँटी र छाती दुख्छ। कहिलेकाहि घाँटी बस्छ, बाेल्न नि सकिँदैन।’
    वडा अध्यक्ष टिकाबहादुर जिसि सञ्चार र प्रविधि आएपछी कुटुवालकाे खासै अाबश्यक नभएको बताउछन ।आउँदो अार्थिक बर्ष देखि कटुवाल खर्च छुट्टाउनु साेच्नु पर्ने उनी बताउछन।
    गंगा सुनार जस्तै प्युठानकाे झिम्रुक सहितका गाउँमा दर्जनाै कटुवाल छन तर, उनिहरुकाे पीडा पनि उस्तै भएकाे स्थानिय बुद्धिजिबिहरु बताउँछन।

    Advertisement

    https://m.youtube.com/watch?feature=share&v=YQS8M2A_RKM

    बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation