• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

२ करोड बढिको लागतमा खानेपानी आयोजना बन्दै


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीमा करिब २ करोड ५७ लाख रूपैयाँको लागतमा खानेपानी योजना निर्माण हुने भएको छ । लिफ्ट प्रबिधी मार्फत एक वर्ष भित्र नै गाउमा खानेपानी ल्याउने लक्षयका साथ काम अघि बढेको छ। गाउँमा चौविसै घण्टा खानेपानी सुबिधा पुग्ने गरि सुरु गरिएको यस आयोजनालाई गाउपालिकाले गौरवको योजना समेत भनेको छ। कुल २ करोड ५७ लाखको लागतमा बोलपत्र सदर गरि यसै आर्थिक बर्ष ०७६/०७७ को असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी ऐरावती गाउपालिका र जोसि ,आशु इसान निर्माण सेवाबिच संझौता भएको गाउपालिकाले बताएको छ।एक वर्षभित्रै आयोजनाको काम सक्ने गरी तयारी अघि बढेको ऐरावती गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताउनुभयो। ‘झिमरुक खोलाको पानीलाई ‘लिफ्ट’ प्रणालीबाट तानेर गाउँमा पुर्याइने उहाले बताउनुभयो ।ऐरावति ६ को उपल्लो बस्ती बिजुलिकोट सहित यस आसपासका बरमपोखरा सेकेथुम कोटसेरा, च्युरापानी ओखल्ढुङा ,धाइरेचौर मडाई,थानटोला,थाम नयाँगाउँ लगायतका १ हजार ५ सय उपभोक्ता यश योजनाबाट प्रत्यक्ष लाभान्वीत हुने छन। प्राबिधिकको स्टिमेट बिनै जथाभावी खनिएका सडकले खानेपानीको मुल सुकेपछि लिफ्ट प्रविधिबाट खोलाको पानी डाँडामा तानेर वितरण गर्ने अभियान जिल्लाभर सुरु भएको छ । अग्ला पहाडमा पानीका ठूला मुहान पनि छैनन् । सानातिना मूलमा पनि पानी भासिँदै गएपछि गाउँमा खानेपानीको अभाव बढदो छ ।गाउँभन्दा माथि खानेपानी मुहान नभएपछि लिफ्ट प्रविधि प्रयोग गर्न लागिएको उहाँको भनाइ छ ।”बर्षौं देखि खानेपानीको समस्या झेलिरहेका गाउँबासीमा खुसियाली छ’ उपाध्यक्ष बस्नेतले भन्नुभयो,’ ऐतिहासिक तथा सास्कृतिक महत्व बोकेको बिजुलिकोट र बस्तीमा खानेपानीको प्रयाप्त सुबिधा पुग्न सके पर्यटकका लागि उपयुक्त होमस्टे संचालन गर्न सकिने सम्भावना छ।’पानीकै कारण पशुपालन, कृषि उत्पादन घटदो छ । बसाइँसराइ पनि रोकिएको छैन । ‘५ वर्षभित्रमा पालिकाका सबै बस्तीमा खानेपानीका धारा आउने नीति अनुसार काम गर्दै छौं,’ उपाध्यक्ष बस्नेतले भन्नुभयो, ‘त्यसमा प्रदेश र संघीय सरकारबाट पनि राम्रो सहयोग र समर्थन मिलेको छ ।’ ८ सय ५० मिटर तल रहेको झिमरुक खोलाबाट विद्युतीय मोटरले तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी घर÷घरमा वितरण गरिने छ । पानी संकलनका लागी २० घनमिटर क्षमताका रिजर्व ट्याकी ४ ठाउँमा निर्माण गरि घर घरमा खानेपानी वितरण गरिने सव इन्जिनियर प्रजापती ज्ञवालिले जानकारी दिनुभयो ।२ सय ५८ वटा धारा जडान गर्ने प्राविधिक स्टिमेट रहेको समेत उहाले सुनाउनुुुभयो।बिजुलिमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको खानेपानी उक्त ट्याङ्कीमा संकलन हुनेछ । “आगामी २० वर्षसम्म सफा र स्वच्छ खानेपानी उपलब्ध हुन्छ”, बस्नेतले भन्नुभयो ।

    Advertisement

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...