• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ३. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ४. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ५. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ६. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ७. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ८. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

  • ९. स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

  • १०. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

बाल बिध्या माबिको सामाजिक परीक्षण सम्पन्न


  •   शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान ।प्रध्यानाध्यापक, शिक्षक, अभिभावक र शिक्षाका सरोकारवाला बोलाएर विद्यालयले वर्षभरि सम्पादन गरेका कामहरूको वस्तुनिष्ठ समीक्षा गर्ने कार्य सामाजिक परीक्षण हो ।
    तर बिध्यालयको सामाजिक परीक्षण भएको घटना विरलै फेला पर्छ ।आफूले गरेका कामहरूको सार्वजनिक संपरीक्षण गराउन बिध्यालयहरू उत्सुक नभएका कारण यस्तो स्थिति उत्पन्न भएको हो । नियमित रूपमा सामाजिक परीक्षण गर्ने हो भने विद्यालयका कमी–कमजोरी सुधार गर्न मात्र होइन, भविष्यका लागि सही कार्ययोजना र गन्तव्य तय गर्न पनि मद्दत पुग्छ ।
    यही सन्दर्भमा बिहिवार बाल बिध्या मा बिले सामाजिक परीक्षण गरेर वर्षभरि गरेका क्रियाकलाप तथा गतिविधि सार्वजनिक गरेको छ ।बाल बिध्या माध्यामिक विद्यालयले आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै प्युठान नगरपालिका ९ का वडा अध्यक्ष तथा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहरसिह के सि ले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षासंग प्रत्येक्ष सरोकार राख्ने निकायहरुले खवरदारी गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्ला समन्वय समितिका सदस्य रेशमा गिरिले बाल बिध्या मा बि ले शैक्षिक गुणस्तर वृद्धिका लागि राम्रो प्रयास गरिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । साथै उहाँले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकले खेलिरहको भूमिकावारे सबै शिक्षक सक्रिय रहेको वताउदै दण्ड नभई माँया दिएर विद्यार्थीको मनोविज्ञान वदल्न आग्रह गर्नुभयो ।वालवालिकाहरुको सिकाई स्तर माथि लैजानका लागी दक्ष, पुर्ण शैक्षिक वातावरण, सहज, सरल र व्यवस्थित सिकाईको आवश्यकतामा जोड दिदै बिध्यालयका प्रध्यानाध्यापक केशु गिरिले उक्त विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि र अर्थपुर्ण शिक्षणका लागी विभिन्न क्रियाकलाप र लक्ष्यहरु राखिएको बताउनुभएको छ।यस्तै हाल विद्यार्थीका सिकाईमा सहजता ल्याउन शिक्षक तथा विद्यार्थी उपस्थिती पाटी, शिक्षकहरुको विदा तथा आकस्मिक समय तालिका, निरन्तर मुल्याँकन प्रणाली कम्प्युटर शिक्षा, कक्षाकोठामा छापामय वातावरण, अतिरिक्त क्रियाकलाप, बुक कर्नरको व्यवस्था र खेल मैदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो।

    Advertisement

    प्युठान नगरपालिका ९ का वडा सचिव ध्रुब जि सि ले वदलिदो परिवेशमा शिक्षा दिने र आर्जन गर्ने पद्धति पनि फेरवदल हुँदै गएको भन्दै त्यसमा प्रत्यक्ष सरोकार राख्ने निकाय क्रियाशिल बन्दै शिक्षण पेशा मितव्ययी हुनुपर्ने बताउनुभयो ।विद्यालय क्षेत्र विद्यार्थीको साथी र मैदान जस्तो संवेदनसिल क्षेत्र भएकाले वालमैत्री वातावरणको विकास गर्दै विद्यालयमा बालवालिकाको संख्यामा बृद्धि गर्नुपर्ने, शिक्षकले विद्यार्थीको सम्पुर्ण अवस्थाबारे ख्याल गर्नुपर्ने, समय सापेक्ष सृजनात्मक र ज्ञान हासिलगर्दै जानुपर्नेमा जि सि ले जोड दिनुभयो ।शिक्षक राम बहादुर बिश्वकर्माले अभिभावकहरु छोराछोरीको शैक्षिक सामाग्रीवारे जानकार बन्नुपर्ने, उनीहरुको पहिलो पाठशाला हुने भएकाले घरायसी असलवानी व्यवहार सिकाउनुपर्ने, सरसफाईको अवस्थालाई सुधार्दै जानुपर्ने, उनीहरुको खानपान, खाजानास्ता आवश्यकताबारे ख्याल गर्न सकिएमात्र बिध्यालयका शिक्षक शिक्षिकाले प्रदान गर्ने शिक्षा प्रभाकारी हुन सक्ने बताउनुभयो ।

    प्युठान नगरपालिकाका वडा अध्यक्ष पदम गिरिले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागी सरोकारवाला सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने भन्दै बालबालिकाको सुन्दर भविष्यका लागी उनीहरुलाई अशल संस्कार र ज्ञान दिने काम शिक्षकको रहेको बताउनुभयो ।देशको समग्र बिकासका लागि शिक्षाको महत्व अधिक हुने भएकाले अब स्थानीय सरकारले शिक्षामा लगानी गर्नुपर्ने उहाँको भनाई छ।शिक्षक अभिभावक संघका मेगुलाल गिरि को अध्यक्षता बाट सुरु भएको कार्यक्रममा लेखापाल हेमराज सेडाईले शैक्षिक सत्र २०७५।०७६ को कूल एक करोड बराबरको आयव्यय विवरण सहित हरेक पक्षलाई समेटेर तयार पारिएको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुभयो ।प्रतिवेदनमा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक, व्यवस्थापकीय पक्षमा भएका उपलब्धी, सिकाई, चुनौती र सुधार गर्नुपर्ने पक्षलाई समेटिएको थियो ।कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय सरकारकाका प्रतिनिधि, रानजैतिक दलका प्रतिनिधि, वुद्धिजीवी, अक्षकोष दाता लगायतको सहभागीता रहेको कार्यक्रमको सन्चालन शिक्षक रमेश गिरिले गर्नुभएको थियो ।

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ३.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ४.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ५.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    • ६.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    भर्खरै

    • १.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

    • २.
      भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

    • ३.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • ४.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ५.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ६.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ७.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ८.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...