• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ५. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ६. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ७. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ८. रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

  • ९. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • १०. बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने


  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठानको एक मतदान केन्द्र पुग्न अझै पनि दुई घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने अवस्था छ।सरुमारानी गाउँपालिका -४ स्थित कालिका प्राथमिक विद्यालय, सिरुवारीमा रहेको उक्त केन्द्र जिल्लाकै एक मात्र यस्तो मतदान स्थल हो, जहाँ यातायातको सहज पहुँच पुगेको छैन।
    जिल्लामा १५८ मतदान स्थलअन्तर्गत २३० मतदान केन्द्र छन्। तर सिरुवारी केन्द्र पुग्न प्यूठान–भालुवाङ सडक खण्डको कुडुलेबाट माडी नदीमाथिको झोलुङ्गे पुल तरेर दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता छ।
    जिल्ला प्रशासन कार्यालयका अनुसार माडी नदी पार गरेपछि मात्रै केन्द्रमा पुग्न सकिन्छ। प्रमुख जिल्ला अधिकारी शान्तिराम प्रसाईले उक्त केन्द्र सुरक्षाका दृष्टिले पनि संवेदनशील रहेको बताए।
    “सिरुवारी मतदान केन्द्र पुग्न माडी नदीमाथिको झोलुङ्गे पुल तरेर दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने रहेछ,” उनले भने, “संवेदनशील भएकाले विशेष सुरक्षा व्यवस्था मिलाएका छौं।”
    सुरक्षा निकायको टोलीले मतदान स्थलको स्थलगत अनुगमनसमेत गरेको उनले जानकारी दिए।
    उक्त केन्द्रमा ४२८ मतदाता छन्। जिल्लाभर भने १ लाख ६५ हजार ४०६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
    स्थानीय तहले कुडुलेदेखि सिरुवारी गाउँसम्म मोटरबाटो निर्माण गरे पनि माडी नदीमा पक्की पुल नबन्दा सिधा यातायात सुविधा पुगेको छैन।
    गाउँपालिका प्रवक्ता चिन्तबहादुर सोमै मगरका अनुसार २०७५ सालमै सम्भाव्यता अध्ययन, डीपीआर र माटो परीक्षण सम्पन्न भई २०७७ सालमा लुम्बिनी प्रदेश सरकारबाट १२ करोड रुपैयाँ विनियोजन गरेर ठेक्का लगाइएको थियो।
    “पालिकाको पहलमा पक्की पुलको ठेक्का लागेको हो, तर ठेकेदारकै कारण काम अघि बढ्न सकेन,” वडाध्यक्षसमेत रहेका उनले भने, “हिउँदमा खोला तरेर ट्र्याक्टर जान सक्छ, अरू साना गाडी जान मुस्किल छ।”
    ठेक्का प्रक्रिया तोडेर नयाँ प्रक्रिया सुरु हुन नसक्दा पुल निर्माण अन्योलमा परेको उनले बताए।
    पुल निर्माणमा भएको ढिलाइले मतदान केन्द्रसम्मको पहुँच मात्र होइन, स्थानीय बासिन्दाको दैनिक आवतजावतसमेत प्रभावित भएको उनको भनाइ छ।

    Advertisement

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    भर्खरै

    • १.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ३.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ४.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ६.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ७.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ८.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation