• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ७. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • १०. लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम


  •   शुक्रबार, मङि्सर १३, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्ममा उन्नत सेरामिक्स (माटाको भाँडा) बनाउन सम्बन्धी सीपमूलक तालिम कार्यक्रमको सुरु भएको छ । तालिम घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुनेछ ।
       कुमाल समुदायको बाहुल्यता रहेको यस क्षेत्रका स्थानीय बासिन्दाहरू परम्परागत रूपमा माटाको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन् । यिनै परम्परागत सीपलाई आधुनिक ज्ञान, प्रविधि र व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताउनुभयो ।  
       ४५ दिने यो उन्नत तालिमबाट सहभागीहरूलाई सेरामिक्स भाँडा निर्माणको आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा बजार व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिनेछ । यसबाट परम्परागत पेशाको संरक्षणसँगै कुमाल समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता त्रिबिक्रम ज्ञवालीले बताउनुभयो ।  
      तालिम पश्चात सहभागिलाई प्रविधि हस्तातरण गरिने कार्यालयले जनाएको छ ।   तालिममा स्थानीय २० जनाले सहभागिता जनाएका छन् ।
        कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष ढालबहादुर कुँवरले तालिमलाई भरपुर रुपमा उपयोग गरेर ज्ञान लिन आग्रह गर्नुभयो । उहाँले यस तालिमले स्थानीय बाउ बाजेबाट सिकेको सिपभन्दा उच्च खालको ज्ञान प्राप्त हुने बताउनुभयो ।  
      स्थानीयहरूले यस तालिमलाई आफ्नो सांस्कृतिक पहिचान र आर्थिक समृद्धिको अवसरको रूपमा लिएको बताएका छन् ।
    संकटमा पर्दै कुमाल समुदायको पेसा
     बुल्म नाम लिन बित्तिकै माटाका भाडा बनाउने ठाउँले परिचित छ । यहाँ पुख्यौली रुपमा माटाका भाडा निर्माण हुँदै आएको छ ।
       यहाँका समुदाय यहि पेसाबाट घर खर्च चलाउने दरिलो माध्य कुनै समय थियो । तर अहिले बजारमा माटाका भाडाको तुलनामा सस्ता सामग्रीहरु पाइन्छन् ।
       त्यसले पनि बजारसँग प्रतिषपर्धा गर्न नसक्दा यो पेसा संकटमा पर्न थालेको छ । अर्को माटाका भाडा प्रयोग गर्ने बानी पनि हटिसकेको छ ।
        पहिले माटाको भाडामा राखेर चिसो पानी खानेहरु अहिले फ्रिटमा राखेर खान थालेका छन् । यसैले पनि प्रयोग गर्नेहरु पनि घट्दै जान थालेका छन् ।
      अहिले कुमाल समुदायले प्राचिन तरिकाबाट निर्माण गर्ने परिमाटीलाई प्रबिधिबाट निर्माण गर्न थालेका छन् । बजारमा भित्रिएका आधुनिक प्रविधिका भाडाले यतिबेला कुमाल समुदायको माटाका भाडा बनाउने पेशा संकटमा पर्दै जान थालेको छ ।
        गाउँघरमा लोभ हुदैँ गएको माटाका भाडा बनाउने पेशाको संरक्षण गर्दै विभिन्न भाडा बनाउन गुल्मीका पदमलाई भ्याईनभ्याई हुनुपर्ने समय हो । जिल्लाको इश्मा गाउँपालिका वडानम्बर–६ बुल्मका पदम मुखियाले पुर्खेयौली पेशां संरक्षण गरिरहनु भएको छ ।
       मुखियाले बुल्म प्रगतिशिल सेरामिक्स उद्योग समुहबाट लिजमा लिएर पुर्खेयौली पेशाको जर्गेना गर्दै मनग्य आम्दानी गरिहेका छन् । ०७१ सालदेखि संचालनमा आएको सेरामिक्स उद्योगमा पानस, फिल्टर, क्यान्डिल, हाडिँ, घैटा, मटुला, गमला, डल्लु, कचौरा, कप, पिलेट, गिलास, भगवानका मूर्ति तथा सजावटका सामाग्री बनिरहेको उहाँ बताउनु हुन्छ ।
        सेरामिक्समा निर्माण गरिएका माटाका भाडाँहरु जिल्ला र छिमेकी जिल्लाहरुका बजारमा निर्यात हुने गर्दछ । यहाँका कुमाल समुदाय पहिले बोकेरै बजारीकरण गर्थे ।
        तर अहिले त्यो पनि हटिसकेको छ । उहाँले जिल्ला र बाहिर हुने मेला महोत्सवका स्टलमा आफ्नो सिप र भाडाको प्रर्दशनी गर्दै आएका छन् ।
      मुखियाले यसैबाट घरखर्च समेत चलाएका छन् । बजारमा पाइने पलाष्टिक भाडाले बजारीकरण र माटाको समस्या रहेको मुखियाको भनाइ छ ।  
       सेरामिक्स उद्योगलाई स्थानीय र प्रदेश सरकारले सहयोग गरेको छ । सेरामिक्सलाई अगाडि बढाउने गरि नीतिमा इस्मा गाउँपालिका छ ।
       घरेलु तथा साना उद्योग कार्यालयले सेरामिक्स तालिम तथा प्रविधिमा सहयोग गर्दै आएको पनि छ । जिल्लाका स्थानीय तहहरुले माटोबाट निर्मित कलात्मक सामाग्रीहरु मायाको चिनोको रुपमा प्रदान गर्न सकेपनि यसको बजारीकरणलाई ठूलो मदत मिल्ने आशामा पदम मुखिया हुनुहुन्छ । 

    Advertisement

    शुक्रबार, मङि्सर १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • २.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ३.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • ४.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ५.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ६.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ७.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ८.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation