• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

बिपी राजमार्गमा बस दुर्घटना, तीनको मृत्यु छ जना गम्भीर घाइते (अपडेट)


  •   शुक्रबार, असोज २६, २०७५ मा प्रकाशित
  • सिन्धुली : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। ६ जना गम्भीर घाइते छन्। एकजना बेपत्ता छन्।

    Advertisement

    दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्का, मरिण गाउँपालिका ७ का रतनबहादुर लामाका दुई छोरा राजकुमार लामा र अभित लामाको मृत्यु भएको हो। राजकुमार बसका चालक हुन्।

    खड्काको घटना स्थलमै र लामा दाजुभाइको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए। मृतक लामाका माइलो भाइ आशिष लामा गम्भीर घाइते छन्।

    ‘सिन्धुलीको मरिणबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बासुकी यातायातको बस रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा खड्का र लामा दाजुभाइको मृत्यु भएको छ,’ प्रवक्ता थापाले भने।

    रिठ्ठेभिरमै २०६७ साल असोज २६ गते सिन्धुलीबाट काठमाडौं यात्रु लिएर जाँदै गरेको बस दुर्घटना हुँदा ४१ जनाको घटना स्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो।

    त्यसको केही दिन अघि सोही ठाउँमा बस दुर्घटना हुँदा १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो। सोही स्थानमै शुक्रबार पुनः दुर्घटना हुँदा थप तीन जनाको मृत्यु भएको हो। एकै स्थानमा भएको दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको थापाको भनाइ छ। एक सय ५० बढी घाइते भइसकेका छन्।

    शुक्रबार मरिणबाट दसैंमा घर फर्कने यात्रु लिन काठमाडौँ हिँडेको बस काठमाडौँबाट सिन्धुलीको फिक्कल गाउँपालिका ३ खाङ्साङ तर्फ आइरहेको ९९ प २५५७ नम्बरको मोटर साइकलसँग ठोक्किदा सुनकोसी नदीमा खसेको थियो।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चाकल फिक्कल गाउँपालिका ३ खाङ्साङका देवेन्द्र विक, बसमा सवार मरिण गाउँपालिका सिन्धुलीका बसका सहचालक विजयकुमार थोकर लगायतका ६ जनालाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल र काठमाडौं पठाइएको छ।

    दुर्घटना भएको मोटरसाइकल सडक नजिकै अड्किएको थियो भने बस नदीमा डुबेको छ। बसमा चार यात्रु र चार स्टाफ गरी आठजना सवार रहेको प्रहरीको भनाइ छ।

    प्रहरीले मृतकबाहेक मोटरसाइलकमा सवारसहित ६ जना घाइतेको उद्धार गरेको र एकजना बेपत्ता रहेको जानकारी दिएको छ। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

    मृतको शव सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बसका अधिकांश भागहरु सुनकोसी नदीमा डुबेकाले बसमा कोही भए नभएको एकिन गर्न कठिन भएको प्रहरीको भनाइ छ।

    शुक्रबार, असोज २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation