• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

गुल्मी महोत्सवमा ‘इन्द्रेणी’ टिमसहित १०० बढी कलाकारको प्रस्तुति रहने


  •   शनिबार, चैत २९, २०८१ मा प्रकाशित
  • गुल्मी। गुल्मीको तम्घासमा आयोजना हुने दोस्रो गुल्मी महोत्सव–२०८२ मा ‘इन्द्रेणी’ टिमसहित झण्डै एक सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति दिने भएका छन्।
    गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा वैशाख ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको प्रचारप्रसार संयोजक प्रेम घिमिरेले जानकारी दिए। उनका अनुसार, महोत्सवको मुख्य आकर्षणको रूपमा ‘इन्द्रेणी’ टिमको प्रस्तुति रहनेछ। साथै चर्चित कलाकारहरू बोमबहादुर कार्की, शिव परियार, चन्द्र शर्मा, बद्री पंगेनी, रिता थापा, पशुपति शर्मा, खुमन अधिकारी, मञ्जु पौडेल, कुलेन्द्र विक, रामजी खाँड, हेमन्त शर्मा, शान्तीश्री परियार, प्रीति आले, ज्योति मगर, रचना रिमाल, समीक्षा अधिकारी, खेम सेञ्चुरी, एलिना चौहान, टिका सानु, अर्जुन सापकोटा, दुर्गेश थापा, बैकुण्ठ महत, लक्ष्मण खड्का, रामचन्द्र चन्द, बावुराम पन्थी लगायतको प्रस्तुति रहनेछ।
    त्यस्तै, प्रकाश दुधराज, सन्तोष केसी, तिलक बस्नेत, शिलु भट्टराई, उमादेवी खनाल, मदन खनाल, कल्पना कुसुम, शीतल शर्मा, एन्जिला रेग्मी, हरी खत्री, दीपक गरौजा, रितु थापा, नारायण बिपी परियार, सन्तोष लम्साललगायत गुल्मीका चर्चित कलाकारहरू पनि सहभागी हुने छन्।
    महोत्सवमा हास्य कलाकार पुरूषोत्तम भण्डारी ‘पुर्खे बा’, ‘माइला बा’, बलराम मगर र जादुगर ‘गुन्दुके’ले मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्।
    साँस्कृतिक कार्यक्रमसँगै कृषि जन्य उत्पादन, स्थानीय हस्तकला, पर्यटन सामग्री, मनोरञ्जनात्मक खेलहरू, र औद्योगिक सामानहरू बिक्रीका लागि करिब ३०० स्टल रहने छन्। गुल्मी उद्योग संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालका अनुसार सबै स्टल बुकिङ भइसकेका छन्, जसमा स्थानीय व्यवसायीलाई ३० प्रतिशत छुटमा अवसर दिइएको छ। ‘गुल्मी जिल्लाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारासहित सञ्चालन हुने महोत्सवमा डेढ लाख दर्शक आकर्षित गर्ने लक्ष्य आयोजकको छ।
    महोत्सवको सफलताका लागि २९ उपसमिति गठन गरी आ–आफ्ना जिम्मेवारी अनुसार तयारी तीव्र पारिएको चेम्बरका महासचिव यज्ञप्रसाद पन्थीले जानकारी दिए। चेम्बर अध्यक्ष दुर्गाप्रसाद पाण्डेका अनुसार महोत्सवले कृषि, पर्यटन, व्यापार प्रवर्द्धनसँगै गुल्मीको सांस्कृतिक पहिचान उजागर गर्ने अपेक्षा गरिएको छ।

    Advertisement

    शनिबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation