• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

भारतमा बेच्न लगिएका तीन जना नेपाली बालिकाको उद्धार


  •   शनिबार, असोज २०, २०७५ मा प्रकाशित
  • इलाम – इलामको पशुपतिनगरबाट तीन बालिकाको उद्धार गरिएको छ । सुर्खेत, जाजरकोट र रुकुमका तीन बालिकालाई पशुपतिनगर नाका हुँदै भारततर्फ बेच्न लैजाँदै गर्दा प्रहरीले पशुपतिनगर नाका र दार्जीलिङबाट उद्धार गरेको हो  ।

    Advertisement

    १६ वर्षका दुई र १५ वर्षका एक जना बालिकाको प्रहरीले माइती नेपाल पशुपतिनगरको सहयोगमा उद्धार गरेको बताएको छ । दुई जनालाई इलामको पशुपतिनगरको होटलबाट र एक जनालाई भारतीय प्रहरीको सहयोगमा दार्जीलिङबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, मानव बेचबिखनमा संलग्न तीन जना युवालाई समेत पक्राउ गरिएको छ  । पक्राउ पर्नेमा कालिकोटको सन्नि त्रिवेणी गाउँपालिकाका २२ वर्षीय लङक तिरुवा, २६ वर्षीय लोकेश तिरुवा र २९ वर्षीय जनक तिरुवा रहेका छन्् ।

    उनीहरुले बालिकालाई पोखरा घुम्न लैजाने प्रलोभन देखाएर भारतमा बेच्न लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन ओसारप्रसार तथा जबरजस्ती करणीसम्बन्धी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

    उद्धार गरिएका दुई जना बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अर्को एक जनालाई भने आफन्त सम्पर्कमा आएपश्चात जिम्मा लगाइने बताइएको छ ।

    इलामको पशुपतिनगर नाका मानव तस्करीमा देशमै बढी प्रयोग हुने नाका मानिन्छ । माइती नेपालको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७४-०७५ मा पशुपतिनगर नाका भएर भारत लैजान लागिएका १ सय ९५ जनालाई घर फर्काइएको छ भने १८ जनाको उद्धार गरिएको छ ।

    साना चोर बाटा हुनु, इलाम घुम्न जाने भन्दा सबैले सहजै स्वीकार गर्नु, पारिवारिक आर्थिक स्थिति कमजोर हुनु दलालले नयाँ–नयाँ बाटाको प्रयोग गर्दै नयाँ तरिका अपनाउनु जस्ता कारणले मानव बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्न नसकेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘खुल्ला सीमाको फाइदा उठाउदै इलाम मात्र नभई देशका ५२ जिल्लाका अधिकतम महिला तथा बालबालिकालाई सिमानाका कटाउन यो नाकाको प्रयोग हुदै आएको छ ।’

    शनिबार, असोज २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...