कास्की। लोक तथा दोहोरी गायक राजु परियार र कमला पोख्रेलको स्वरमा रहेको गीत ‘पिरतीको घाउ’ बजारमा आएको छ । गीतमा पोखरेली स्रजक श्रीराम गौतमको शब्द संगीत छ।
गीतमा अस्मीता अधिकारी र जीवन वाग्लेको मुख्य भूमीका रहेको छ भने म्युजिक भिडियोलाई सुवास अम्गाईले निर्देशन तथा सम्पादन गरेका हुन् । गणेश सापकोटाको छायांकन रहेको गीतमा एक सच्चा प्रेम कहानीको बिछोडलाई दशाईएको छ ।
Advertisement