• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पत्रकार महासंघ बागलुङमा सर्वसम्मत नेतृत्वका लागि प्रेस सेन्टरले पहल गर्ने


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • बागलुङ। प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बागलुङको बैठक शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । अध्यक्ष थम्मन थापाको अध्यक्षतामा बसेको बैठकले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको समितिका सचिव अनिष खातीले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघको निर्वाचनमा जिल्ला शाखा बागलुङमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रेस सेन्टरले पहलकदमी लिने निर्णय गरेको छ।
    जिल्लामा क्रियाशील चार पत्रकार संगठनहरुबीच अघिल्लो निर्वाचनका बेला भएको लिखित सहमतिलाई कार्यान्वयन गरी सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण गर्न सम्बद्ध सबै पक्षलाई आव्हान गर्ने निर्णय भएको सचिव खातीले बताउनुभयो । विसं २०७७ मा चारवटै पत्रकार संगठनहरुबीच आठौँ अधिवेशनमा प्रेस सेन्टरको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्ने लिखित सहमति गरिएको थियो ।
    यसअघि विसं २०७७ चैतमा सम्पन्न सातौँ र विसं २०७३ मा भएको छैठौँ जिल्ला अधिवेशनमा पनि सहमहितका आधारमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । बैठकले अन्य संगठनहरुसँग छलफल र वार्ताका लागि अध्यक्ष थापाको नेतृत्वमा पाँच सदस्यीय समन्वय समितिसमेत गठन गरेको छ । समितिको सदस्यमा राजेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, अनिष खाती र निर्मलबहादुर श्रेष्ठ रहनुभएको छ ।
    पत्रकार सम्बद्ध संगठनहरुबीच आपसी एकता र सहकार्यमा जोड दिँदै महासंघको गरिमालाई थप उच्च राख्न सेन्टरले आवश्यक भूमिका निर्वाह गर्ने अध्यक्ष थापाले बताउनुभयो । यस्तै बैठकले सेन्टरको छैठौँ जिल्ला अधिवेशनलाई केन्द्रीय समितिको परिपत्रअनुसार निर्धारित समयभित्रै सम्पन्न गर्न आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।
    बैठकले सेन्टरको जिल्ला समन्वय समितिको सदस्य पदमा पत्रकार विनोद थापा ‘प्रतिक’, दिलिप पर्तेल र दिनेश जिसीलाई मनोनित गरेको सचिव खातीले जानकारी दिनुभयो । प्रेस सेन्टरलाई श्रमजीवी पत्रकारको अब्बल संगठनका रुपमा स्थापित गर्न आगामी दिनमा कार्ययोजना बनाएर थप रचनात्मक र प्रभावकारी ढंगबाट अगाडि बढाइने अध्यक्ष थापाले बताउनुभयो ।

    Advertisement

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation