गायक गौतम सागर राईको पुर्बेली लोकगित भेटौला है साईली बजारमा, भिडियो सहित हेर्नुहोस

सिमसन राई/

गायक गौतम सागर राईको भेटौला है साईली बोलको पुर्बेली लोकगित बजारमा आएको छ । पुरर्वेली जुनतारा म्युजिकको प्रस्तुति तथा गायक गौतम सागर राईको मार्मिक गित भेटौला है साईली शुक्रबारे सोताङ बजारमा बोलको गित सार्वजर्निक भएको हो ।

यस गीतमा शब्द र स्वर गौतम सागर राईको आफ्नै छ भने संगित प्रियजन राईको रहेकोछ । गायक राईको जन्म घर सोलुखुम्बु हो भने हाल अमेरिकाको  ४ वर्ष बसाई पछि अहिले आफ्नै गाउँबेशि सोताङ शुक्रबारे बजार सम्झीदै अमेरिका बाट केहि समयको छुट्टिमा नेपाल फर्केका छन ।

गायक राई नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानका अभियान्ता पनि हुन । गायक राईसंग रेडियो प्रस्तोता र पत्रीका सम्पादन साथै राजनितिक अनुभब पनि प्रसस्तै रहेको छ ।

भिडियो हेर्नुहोस,

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...