• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मी कलाकार समाज काठमाडौंको अध्यक्षमा मञ्जु पौडेल चयन


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी कलाकार समाज काठमाडौंको अध्यक्षमा लोकप्रिय गायिका मञ्जु पौडेल चयन भएकी छन् । काठमाडौंमा सम्पन्न गुल्मेली कलाकारहरु दोस्रो अधिवेशनबाट मञ्जु पौडेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
    जसको उपाध्यक्षमा बाबुराम पन्थी, प्रथम उपाध्यक्षमा रामचन्द्र चन्द, द्वितीय उपाध्यक्षमा गायत्री थापा, महासचिबमा कमल जिसी चयन भएका छन् । त्यस्तै सचिवमा सन्तोष लम्साल, कोषाध्यक्षमा सन्तोष केसी, सह–कोषाध्यक्षमा महेन्द्र भण्डारी र प्रवक्ता तुल्सिंग रनपछाई चयन भएका छन् ।
    गुल्मीबाट काठमाडौंमा रहेर कलाकारिता गर्दै आएका गुल्मेली कलाकारहरु एक जुट भएका हुन् । गुल्मीबाट काठमाडौंमा रहेर कलाकारिता गर्दै आएका कलाकारहरुको हक हितका निम्ति आवाज उठान गर्न समाज स्थापन भएको अध्यक्ष एवं गायिक मञ्जु पौडेलले बताइन । कलाकारहरुको सुख दुःख सँगै विभिन्न खाने सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा जुट कलाकारहरु एक जुट भएका हुन्।
    दशैं विशेष सांगीतिक साँझ हुने
    गुल्मी कलाकार समाज काठमाडौंले गायक रामचन्द्र चन्दले विशेष सांगीतिक साँझ कार्यक्रम गर्ने भएका छन् । ‘संस्कृतिका लागि श्रष्टाका लागि’, ‘रोग बाड्न सकिन्न दुःख बाड्न सकिन्छ’ भन्ने नारा लाई आत्म साथ गर्दै यही असोज १४ गते रामचन्द्र चन्द विशेष सांगीतिक साँझ हुने भएको हो ।
    काठमाडौं स्थित राष्ट्रिय नाँच घर जमलमा कार्यक्रम हुने भएको हो । गुल्मी जिल्लामा जन्मेर लोक दोहोरी गीत संगीतको क्षेत्रमा अनवरत प्रस्तुती दिँदै आएका छन् ।
    गायक चन्दका दर्जनौं गीत अहिले पनि उत्तिकै मात्रामा चर्चामा रहेका छन् । बहुप्रतिभाका धनी गायक चन्दले विभिन्न बिधाका गीतहरु गाएका छन् ।
    गायक चन्दले विशेष सांगीतिक साँझ कार्यक्रमको तयारी स्वरुप विभिन्न क्रियाकलापहरु गर्दै आएको कार्यक्रम संयोजक एवं गुल्मी कलाकार समाज काठमाडौंका अध्यक्ष मञ्जु पौडेलले बताइन ।

    Advertisement

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation