• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

‘गुल्मी लोक तारा सिजन ३’ सञ्चालन  हुने


  •   आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कार सहित लोक गायन प्रतियोगिता सुरु गर्ने भएको छ ।  लोक बिधामा गीत गाउनेहरुका लागी ‘गुल्मी लोकतारा सिजन ३’ संचालन गर्ने भएको प्रतिष्ठान गुल्मीका उपाध्यक्ष मोहन बस्नेतले बताउनुभयो  । प्रतिष्ठान गुल्मी शाखाले सदरमुकाम तम्घासमा सम्पन्न १९ औं साधारणसभामा लोक विद्यामा गायन प्रतिभा सञ्चालन गर्न लागिएको बारेमा जानकारी  गराइएको थियो  । गुल्मी जिल्लाका विभिन्न ग्रामिण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई अवसर दिने अभिप्रयाले ‘गुल्मी लोकतारा सिजन ३’ संञ्चालन गर्न लागेको प्रतिष्ठानका पूर्व अध्यक्ष खुम खत्रीले बताउनुभयो  । प्रतियोगिता यहिँँ भदौ अन्तिम देखी संचालन हुने भएको छ। प्रतियोगिता छनोटका लागि स्थानिय स्तरबाटै छनोट गरेर ल्याइने भएको छ । कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षणमा विषेश सहयोग पुग्ने प्रतिष्ठान गुल्मीका अध्यक्ष शिलु भट्टराईले बताउनुभयो । गाउँ घरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उदेश्य कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो  । यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत, लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उदेश्य राखेको छ । विभिन्न चरणमा छनोट गरेर केन्द्रिय स्तरका कालाकारहरुबाट छनोट गरेर उत्कृष्ट घोषण गरिने आयोजकले जनाएको छ । त्यसको लागि फइनल चरणका कार्यक्रमहरुमा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरुको पनि सहभागिता रहने भएको छ ।
       प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा ‘गुल्मी लोकतारा  सिजन १’ सुरु गरेको थियोे । त्यसपछि प्रतिभा छनोट गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । साधारणसभाको अवसरमा संस्थाका सचिव गणेश अधिकारी र कोषाध्यक्ष लोकेन्द्र कुँवरले वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । साधारणसभामा प्रतिष्ठानका लुम्बिनी प्रदेश सचिव युवराज पोखरेल लगायत जिल्ला स्तरका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो  ।
       साधारणसभामा कलाकार उज्ज्वल गिरी, गणेश अधिकारी, कमल कंडेल, लालुमाया कुँवर, धनमाया राना लगायतले सांगीतिक प्रस्तुति राखेका थिए ।  प्रतिष्ठान गुल्मीले आफनै भवन निर्माणको लागि अभियान सञ्चालन गर्ने आगामी कार्ययोजनामा राखेको छ । 

    Advertisement

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation