• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्युठान प्रहरीको एक बर्षे उपलब्धी सार्बजनिक


  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
  • प्युठान। जिल्ला प्रहरी कार्यालय प्युठानले एक बर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ।
    प्रहरीको वार्षिक कार्यसम्पादनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा प्युठान प्रहरीले ८० प्रतिशत मुद्धा फछ्र्यौट गरेको बताएको छ। कार्यालयमा २०६ वटा मुद्धा दर्ता भएकोमा १६५ वटा मुद्धा फछ्र्यौट भएको प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए।
    उनका अनुसार प्रहरीमा ०७८/०७९ मा ३५ प्रतिशत र २०७९/०८० मा २९ प्रतिशत मुद्धा फछ्र्यौट भएको थियो।
    त्यसैगरी प्रहरीले गएको एक बर्षमा पुराना मुद्धामा फरार रहेका ३४ सहित ८८ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको तथ्याकं सार्वजनिक गरेको छ। जसबाट १२ वर्ष ७ महिना २२ दिन कैद असुल भएको र ८७ हजार ३ सय २० रुपियाँ जरिवाना असुल गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए । प्युठानमा जवरजस्ती करणी, बाल विवाह र बहु विवाहको घटना बढेको देखिएको छ । २०७९÷०८० मा १२ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएकोमा यो वर्ष १५ वटा मुुद्धा दर्ता भएका छन्।
    त्यसैगरी अघिल्लो वर्ष २ वटा बहु विवाहको मुद्धा दर्ता भएकोमा यो वर्ष ६ वटा मुद्धा दर्ता भएको छ । अघिल्लो वर्ष बाल विवाहको एउटा पनि मुद्धा दर्ता नभएकोमा यो वर्ष ६ वटा मुद्धा दर्ता भएको प्रहरी नायव उपरीक्षक थापाले बताए । प्रहरीले दिएको विवरण अनुसार प्युठानमा ७९ वटा आत्महत्याका घटना भएका छन । अघिल्लो वर्ष ७४ वटा आत्महत्याका घटना भएका थिए। त्यसमध्ये २२ जना बालबालिका रहेको तथ्यांक छ। आत्महत्या गर्नेमा १८ वर्षदेखी ४० वर्ष उमेर समुहका व्यक्ति बढी देखिएका छन्।
    यसैगरी ट्राफिक प्रहरीले १० हजार ५९४ वटा सवारी साधनलाई कारबाही गरी ६३ लाख ७ हजार ५ सय रुपियाँ राजश्व संकलन गरेको जनाईएको छ। जिल्ला प्रहरीमा ५३ वटा घरेलु हिंसाका मुद्धा दर्ता भएकोमा सवै मिलापत्र गरिएको प्रहरीले जनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पिडीतहरुलाई प्रहरीमा आउन सहज वातावरण बनेको प्रहरी नायव उपरीक्षक थापाको बुझाई छ ।प्रहरीका सवै युनिटहरुमा अग्नि रोधक जडान गरिएको छ । जिल्लाका विभिन्न २८ स्थानमा सिसिटिभि जडान गरिएको छ ।
    प्रहरी चौकी बरौंला, इलाका प्रहरी कार्यालय पुजालिवासे, प्रहरी चौकी देविस्थानमा प्रहरी चौकी भवन निर्माणका लागि पहल भैरहेको भन्दै कार्यालय प्रमुख थापाले बड्डाँडामा स्थानीय आपतकालिन कार्य संचालन भवन निर्माण प्रक्रियामा रहेको उनले उल्लेख गरे। यौनजन्य हिंसामा जिल्लाका महिलाहरु बढी पीडित हुनुपरेको र धेरैजसो अपराधिक घटनाहरु गरिब तथा पीछडीएका बर्ग/समुदायभित्र अशिक्षाका कारण घटेको प्रहरीको विश्लेषण छ।
    विभिन्न सरोकारवालासँगको समन्वय र सहकार्यमा विभिन्न सचेतनामुलक कार्यक्रम, तालिम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation