• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

गुल्मीमा ग्रामीण क्षेत्रका व्यवसायीलाई कर शिक्षा प्रदान


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर करदाता शिक्षा प्रदान गरिएको छ । जिल्लाको मालिका गाउँपालिकाको वडानम्बर ८ स्थित सिमलटारी क्षेत्रका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो ।
       गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजना र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको समन्वयमा व्यवसायीलाई करदाता शिक्षा तथा अनुगमन विषयक शिक्षा प्रदान गरिएको थियो ।  
        कर शिक्षा बारे जानकारी नहँुदा विभिन्न व्यवसाय गर्ने व्यवसायीलाई समस्या झेल्नु पर्ने बाध्यता छ । त्यसलाई मध्य नजर राखेर कर शिक्षा करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।
        व्यवसायीलाई करदाता सेवा कार्यालय गुल्मीका प्रमुख सुरज बस्यालले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी बिभिन्न जानकारी गराउनु भएको थियो ।  
        त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले व्यवसाय दर्ता, नविरकण र अनुगमनको बारेमा जानकारी गराउनु भएको थियो ।   त्यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले व्यवसाय दर्ता नवीकरण र अनुगमन, कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।  
        व्यवसायीहरुले कर सम्बन्धी बिभिन्न जिज्ञासा राखेका थिए । उनिहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए ।
       व्यवसायीहरुले राखेको जिज्ञासामा करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत सुरज बस्यालले व्यवसायीलाई आफुले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीलाई जरिवाना तिराउनु भन्दा पनि कर सम्बन्धी सचेतना दिनु प्रथामिकता रहेको बताउनुभयो ।
       आफनो व्यवसायको कर अधिकृत स्वय आफै रहेकाले करसम्बन्धी जानकारी आफैले लिनुपर्ने उहाँको भनाई छ । करका विषयमा अझै पनि गलत भ्रम रहेकाले त्यसलाई चिरी करको दायरामा आउदा हुने फाइदाको बारेमा व्यवसायीलाई जानकारी गराइएको थियो ।
       कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका निर्वतमान अध्यक्ष श्रीप्रसाद भलामीले व्यवसायीले दर्ता नवीकरण समयमै गरेर व्यवसाय गरे कुनैपनि जरिमाना र कर कार्यालयबाट डराउन नपर्ने बताउनुभयो । उहाँले कर सचेतना नहुँदा धेरै व्यवसायी जरीमानामा पर्ने गरेको भलामीले बताउनुभयो ।  
        राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्य रहेको मालिका गाउँपालिका वडानम्बर–८ का वडाअध्यक्ष सूर्यबहादुर घर्ति क्षेत्रीले बताउनुभयो । उहाँले आफनो व्यवसाय गर्दा दर्ता नविकरण देखि राजस्व सम्बन्धी ज्ञान पनि हुनुपर्नेमा जोड दिनुभयो ।  
         गुल्मी जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर पहिलोपटक करदाता शिक्षा प्रदान गरिएको हो । कर शिक्षाप्रदानसँगै व्यवसायीलाई व्यवसाय गर्दा आइपर्ने समस्याहरुमा सहज हुने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताउनुभयो ।  
        कर सम्बन्धी अइपर्ने समस्याहरुको बारेमा धेरै जिज्ञासाहरु आउने गरेकाले बेला बेलामा गुल्मी उद्योग बाणिज्य संघले करदाता शिक्षा कार्यक्रम गर्दै आएको पौडेलले बताउनुभयो । व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको अत्य गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आबश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरि राख्नु पर्नेमा जोड दिनुभयो । गुल्मी जिल्ला भरका व्यवसायलाई सुस्म तरिकाले अनुगमन भइरहने उहाँले सचेत गराउनुभयो ।
      जिल्लाका व्यवसायीहरुलाई कर तिर्न पाल्पा, बुटवल जानुपर्ने बाध्यता थियो । तर अहिले भने तम्घासमै करदाता कार्यालय स्थापना गरिएको छ ।
        ग्रामीण क्षेत्रका व्यवसायीले शिबिरका माध्यमबाट गाउँमै कर तिनुपर्ने व्यवस्था मिलाई दिन आग्रह गरेका थिए ।

    Advertisement

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...