• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

राष्टिय खेलाडी उत्पादनको उर्वरभूमि बन्दै प्युठान


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • प्युठान। खेलकुदका लागि पर्याप्त सुविधा, लगानी र भौतिक पूर्वाधार अभावका बिच पनि प्युठानका खेलाडीले आफूहरूलाई राष्ट्रियस्तरमा अब्बल साबित गरिरहेका छन् । जिल्लाको नौबहिनी गाउँपालिकाका ७ सहित ८ जना बढी राष्टिय खेलाडी जन्माउने जिल्लाको रुपमा प्युठान परिचित हुन पुगेको छ। गाउँका खेत तथा साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय स्तरका खेल खेलिरहेका छन् । उनीहरुले आफ्नो पहिचानलाई थप उचो बनाएका छन् भने राष्ट्रकै शान बनेका छन् ।
    नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ अलराउन्डर प्रतिश जिसी झिम्रुक गाउँपालिका(३ लामसेराका बासिन्दा हुनुहुन्छ। आफूलाई बायाँ हाते तीव्र गतिका बलरका रूपमा आफूलाई स्थापित गरेका प्रतिशले ब्याटिङचाहिं दायाँ हातबाट गर्नुहुन्छ । क्रिकेट खेल्न थालेको छोटो अबधिमै उहाँ उम्दा खेलाडीको उदाहरण बन्नुभएको छ।
    हालै सम्पन्न एमपिएल बिजेता १८ वर्षिय तुलबहादुर थापादेखि अन्तर्राष्ट्रिय अल्ट्राधावक दामोदर बुढामगरसम्मका खेलाडी नौबहिनिमै जन्मिनुभएको हो। सानै उमेरमा क्रिकेट खेल्न थालेका थापाले हालै सम्पन्न नेपाल प्रिमियर लिग ९एनपीएल०मा जनकपुर बोल्टर्सबाट खेलेर बिजेता बन्नुभयो।
    यसअघि चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९इपिएल०मा भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्ट मार्फत राष्ट्रिय खेलमा अवसर पाएका थापाले नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप ९ वटा राष्ट्रिय स्तरका खेलहरू खेलेको जानकारी दिनुभयो । उहाले भन्नुभयो,ु अनुभवी क्रिकेटर सङ्ग खेलेर देशभीत्र जीतें, अब देशको लागि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल्ने लक्ष्य छ ।
    यो खेलमा देशबिदेशका खेलाडी समेटिएको ८ वटा टिम सहभागी थिए । थापाको क्रिकेटमा बायाँ हाते च्याइनामेन स्पिनरको चिनारी छ। यो बलिङ तर्फ कमैमा क्षमता हुन्छ । यही कारण पनि छोटो समयमै धेरै लिग र फ्रेन्चाइजहरुमा थापाले मौका पाउनुभएको हो।
    नौबहिनि स्याउँलिबाङकै ४८ बर्षिय दामोदर बुढामगरको परिवार नै खेलकुदमा सक्रीय छ। उनका दुई बहिनी छोरी २६ बर्षिय हुमि बुढामगर र १६ बर्षिय शकुन्तला बुढामगरको अन्तर्राष्ट्रिय अल्ट्राधावकको चिनारी छ। दामोदरका भाईहरु करातेँमा र हुमि दौडसंगै करातेंमा समेत अब्बल हुनुहुन्छ। दामोदर दैनिकजसो दुई छोरीहरू र ५ भाइहरू संगै दौडनुहुन्छ उहाहरुको अरु पेशा छैन। सबैजनाले दैनिक दौडिएरै जीवन पालेका छन्।
    दामोदरले देश तथा विदेशमा हुने एथलेटिक्सका खेलहरूमा सहभागी हुने र सके पहिलो नत्र भने सामान्य पुरस्कार जितेर पनि दैनिकि चलाउने गरेको बताउछन। छोरीहरुले विदेशहरूमा पनि नेपालको प्रतिनिधित्व गर्दै थुप्रै पदक जितेको उहाँले बताउनुभयो । उहाले भन्नुभयो,ु आँट र हिम्मत दिन म प्रतिस्पर्धा नै संझेर छोरीहरुसंग दौडिन्छु, उनिहरुको ऊर्जा र लगाव देखेर सन्तोष मिलेको छ।
    त्यस्तै,नौबहिनीकै ड्व्लुटिएफ करातेँ खेलाडी एवंम प्रशिक्षक रहेका २३ बर्षिय नमराज रानाले १४ वर्षको उमेरमा करातें खेल्न सुरु गरेको बताउनुभयो । रोजगारीको शिलसिलामा गएको बेला भारतमै करातें सिकेको बताउने रानाले मलेसिया,भुटान,लण्डन,ब्राजिल लगायतका बाहिरी देशमा भएका आधा दर्जन प्रतियोगितामा सहभागी भए@@@र प्रथम स्थान हासिल गरेको सुनाउनुभयो।उहाले भन्नुभयो,ु म अहिलेसम्म अन्तराष्टिय स्तरको ७/८ वटा प्रतियोगितामा सहभागि भएँ एउटा बाहेक सबैमा प्रथम भएको छु। देश चिनाउन पाउँदा गौरव लाग्छ।
    पछिल्लो समय गाउँमा करातेँ प्रशिक्षण केन्द्र स्थापना गरेर खेलाडी उत्पादनमा जोड दिएका रानाले आफुले पनि बिश्वकपको तयारी गरिरहेको जानकारी दिनुभयो।
    त्यसैगरी अन्तर्राष्ट्रिय प्रोफेशनल थाइ बक्सिङ्ग चर्चित खेलाडी गुमान घर्तीमगर, राष्ट्रिय भलिबल खेलाडी कमला शाही र यु-१६ राष्ट्रिय क्रिकेट खेलाडी करण घर्तीमगर नौबहिनीका बासिन्दा हुन । भौगोलिक विकटता र पर्याप्त खेलमैदान नहुँदा यहाँका खेलाडीले दैनिक प्रशिक्षण लिनबाट बञ्चित भइरहेका छन् । प्युठानमा पालिकैपिछे खेल मैदान बनाउन करोडौं लगानी भएपनि काम भने अलपत्र अबस्थामा छन।

    Advertisement

    शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation