• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

क्षेत्री समाज बागलुङको १६ औं वार्षिक साधारण सभा सम्पन्न


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • बागलुङ। क्षेत्री समाज नेपाल बागलुङका संररक्षक तथा संस्थापक अध्यक्ष बाबुराज कार्कीले क्षत्री समाजको स्थापनाले क्षत्री बन्धुहरुमा मित्रता, एकता र बन्धुत्वको विकास गरिरहेको बताउनु भएको छ ।
    क्षत्री समाज बागलुङको बिहीबार भ्यू टावरमा सम्पन्न नवौं वार्षिक साभारण सभा उदघाटन पछि बोल्दै संरक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो । उहाँले आफ्नो जातीय पहिचान, संस्कृति र परम्पराको संरक्षण सम्वर्द्वन गर्दै राज्यको मुल प्रवाहमा क्षेत्रीको उपस्थिती हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।कार्कीले क्षत्री समाज अन्य जातीहरु सँग प्रतिश्पर्धा गर्न नभई क्षत्रीहरु बिचको एकता, सदभाव र सामाजिक विकासको निम्ति भएको स्मरण गराउनुभयो ।
    कार्यक्रममा क्षत्री समाज गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गा कुँवर, नेपाल मगर संघ बागलुङका अध्यक्ष श्याम पुन मगर, क्षत्री समाज पर्वतका अध्यक्ष सरस्वती भण्डारी, क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कार्की, गलकोट माध्यमिक विद्यालय हटियाका प्रधानध्यापक देबेन्द्र बहादुर खत्री, क्षेत्री समाज गलकोट नगर समितिका अध्यक्ष झहर बहादुर खत्री, बुद्विजीवी तथा समाजसेवी मेजर तेज बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन महासचिव कविराज क्षेत्री र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पम्फा खड्का केसीले प्रस्तुत गर्नुभएको थियो ।
    सो अवसरमा विभिन्न विधामा सम्मान गरिएको थियो भनें कलाकारहरु द्वारा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । बागलुङ जिल्ला भरका क्षेत्री बन्धुहरुको सहभागिता रहेको कार्यक्रममा सामुहिक वनभोजको समेत आयोजना गरिएको थियो ।
    वार्षिक साधारण सभा क्षत्री समाज बागलुङका अध्यक्ष रुद्र बहादुर महतको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शिवकला थापाको स्वागत र महासचिव कविराज क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • २.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ३.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ४.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ५.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ७.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ८.
      विदुरका दुई वडामा बल्यो बत्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation