• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

नेपाल प्रहरीको जनचेतना


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • देउखुरी । समाजमा विभिन्न प्रकारका अबराधहरु भईरहेका हुन्छन।

    Advertisement

    कति जानेर अथवा नजानेर भएका हुन्छन । नेपालको सँबिधानले अपराध अनुसारका कारबाहीहरु तोकेको छ । समाजमा शान्ती सुरक्षा कायम गर्न अपराध रोकिनुपर्छ । त्यही सम्बन्धी सतबरिया प्रहरी चौकीले समाजमा घट्ने विभिन्न अपराधहरु नियन्त्रण तथा कारबाहीका बारेमा जनचेतना मुलक कार्यक्रम गरेको छ । राप्ती माध्यमिक बिद्यालय उचानिम्बुमा जनचेतना मुलक कार्यक्रम गरिएको हो । समाजमा घट्ने समस्यालाई दर्साउँदै विद्यार्थी तथा शिक्षकहरुमा जनचेतना मुलक कार्यक्रम गरिएको हो । समाजमा विभिन्न कारण देखाउँदै आत्महत्या बढिरहेको भन्दै त्यसको न्युनिकरण सम्बन्धी जनचेतना जगाईएको हो ।

    पछिल्ला समय केही युवायुवती लागू औषध सेवन तर्फ अग्रसर रहेको पाईन्छन । सरकारले बन्देज गरेका त्यस्ता बस्तु सेवन तथा बिक्रि बितरण सम्बन्धी कानुनी प्राबधानका बारेमा बुझाईएको थियो। देशमा बढिरहेको सामाजिक सँजाल (साईबर क्राईम) का बारेमा सिकाउँदै सहि तवरले सामाजिक सँजाल प्रयोग गर्न प्रहरीहरुले सम्झाए । सामाजिक सँजालमा कसैलाई गाली गलौज, योन दुर्ब्यबहार गर्न सरकारले बन्देज गरेको छ । त्यस्तो गरेको पाईएमा कानुनी उपचार हरु छन तसर्थ यस्ता अनैतिक क्रियाकलाप नगर्न प्रहरी चौकी सतबरियाका प्रमुख कुल बहादुर सार्कीले सबैमा अनुरोध गरे । कार्यक्रममा छुवछुत सम्बन्धीपनि चेतना जगाईएको थियो । समाजमा अझैपनि सिमित मात्रामा छुवाछुत रहेको पाईन्छ। छुवाछुत गरेमा पनि कानुनी उपचार छ । समग्रमा छुवाछुत प्रथा अन्त्य गर्न सबै लाग्नुपर्ने प्रहरीले प्रमुख सार्कीले अनुरोध गरे । कार्यक्रममा शान्ती सुरक्षा, ट्राफिक नियम, कानुन तथा कारबाही सम्बन्धी प्रशिक्षण दिईएको थियो । कार्यक्रममा सतबरिया प्रहरी चौकी प्रमुख सार्की, प्रहरी हवलदार रमेश नेपाली, ट्राफिक प्रहरी सहायक हवलदार रेशम बहादुर खड्का लगायतले प्रशिक्षण दिएका थिए ।
    राप्ती माध्यमिक बिद्यालय उचानिम्बुका प्रधानाध्यापक जँग बहादुर चौधरीको अध्यक्षता तथा प्रहरी चौकी सतबरियाका प्रमुख कुलबहादुर सार्कीको सँयोजकत्वमा कार्यक्रम भएको हो ।

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...