• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

प्युठानका स्थानीय तहमा बालविवाह न्युनिकरणको अभ्यास


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • प्युठान। बालविवाह रोक्न प्युठानका स्थानीय सरकार अघि सरेका छन । गाउँघरमा बालविवाहका घटना वढ्न थालेपछी त्यस्लाई न्युनिकरण गर्नका लागि स्थानीय सरकार सक्रीय भएका हुन् ।
    जिल्लाका विभिन्न स्थानीय तहले गाउँ गाउँमा सचेतना बढाउने देखि यसबारे जानकारी दिने व्याक्तिलाई नगद पुरुस्कार सम्मको व्यवस्था गरेका छन् । ऐरावती गाउपालिकाले वालविबाह भएको वा हुन लागेको सुचना दिने व्याक्तीलाई २५ हजार रुपियाँ नगद पुरुस्कार दिने भएको छ भने, नौबहिनी र माण्डवि गाउपालिकाले सडक नाटक संचालन गरेका छन् ।
    बालविवाह रोकथाम र न्युनिकरण गर्न गाउंपालिकाले नगद पुरुस्कारको ब्यबस्था गरिएको अध्यक्ष नविलविक्रम शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सानै उमेरमा हुने विवाहमा कमि ल्याउन हामीले पुरुस्कार दिने भनेका छौँ, बालविवाह कम गर्ने रणिनीति छ कार्यान्यवन गर्छौ ।’
    नौबहिनीका अध्यक्ष दिल बहादुर थापाले अझैपनि लुकिछिपी बालविवाह भईरहेकाले न्युनिकरणका लागि पहिलो चरणमा सवै वडामा सचेतनामुलक कार्यक्रम भईरहेको बताउनुभयो। उहाले चार बर्षभित्र पालिकाभित्रको बालविवाह शुन्यमा झार्ने रणनिती रहेको सुनाउनुभयो।

    Advertisement

    जिल्लाका अरु स्थानिय तहले बालबिबाह न्युनिकरण गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरेपनी त्यस्को कार्यान्वयनमा भने अग्रसरता देखाएका छैन्न।

    जिल्लामा प्रहरीले समेत बालविवाहबाट हुने हानी, कानुनी प्राबधान तथा सजाय बारे नागरिकहरुलाई जानकारी गराउने कार्यक्रमलाई बढवा दिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका निमित्त प्रमुख कृष्ण रानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आफुखुसी बिवाह गर्ने र कतिपय सामाजिक मान्यताका कारण बालविवाह रोक्न चुनौती छ ।प्रहरी निरिक्षक रानाले भन्नुभयो, ‘गुपचुपमै मिलाईने हुँदा बालविवाह सम्वन्धि मुद्धा प्रहरीमा उति आउदैन्न ।’
    बालविवाहका घटना बढेपनी प्रहरीमा मुद्धा दर्ता भने कमै हुने गरेका छन । यो वर्ष दुई वटा बालविवाहका मुद्धा दर्ता भएको प्रहरीले बताएको हो ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation