• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

बाग्दुला – भीमगिठे सडकको ठेक्का लाग्दै

  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • प्युठान। बहुप्रतीक्षित बाग्दुला – भीमगिठे सडक निर्माणको ठेक्का लाग्ने भएको छ।
    बाग्दुला – मच्छी – ठुलाबेशी – भीमगिठे जोड्ने ७१ किलोमिटर सडकको नयाँ ठेक्का प्रकृया छिट्टै अघि बढ्न लागेको आयोजना कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले जानकारी गराए। विगतमा देखिएका झन्झट तथा अवरोधहरु हटेकाले ठेक्का प्रकृया लगाउन सहज भएको उनले बताए।
    बाग्दुला – भीमगिठे सडकको हालको स्थिति, स्थानीय तहका जनप्रतिनिधिहरुको भनाई, सर्वसाधारणको माग तथा आवश्यकता र बडीगाडमा निर्माण सम्पन्न भैसकेको पुलको बारेमा कार्यालयलाई ब्रिफिङ गरिएको प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताए।
    यस सडकले प्यूठान, गुल्मी, बाग्लुङ र पूर्व रुकुमसम्मको दुर्गम क्षेत्रको विकासमा कायापलट गर्ने विश्वास लिईएको थापाले बताए। थापाले भने, ‘ यस सडकले स्वर्गद्वारी – रिडी – रेसुङ्गा ढोरपाटन र मुक्तिनाथ क्षेत्रको समग्र पर्यटन विकासलाई एकीकृत र सहज बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ।’
    २०७१ सालदेखि निर्माण प्रयास गरिएको बाग्दुला – भीमगिठे सडक भारतीय सरकारको सहुलियत ऋणमा निर्माण गर्न विभिन्न चरणमा विभिन्न प्रयासहरू भएको थियो।
    न्यायालयबाट समेत अगाडि बढ्न बाटो खुलेकोले सडकको पुरानो लागत ईस्टिमेट तथा अध्यावधिक गर्न टोली छिट्टै प्यूठान आउन लागेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्दराज पोखरेलले जानकारी गराए। सबै प्रक्रियाहरू बिना अड्चन अगाडि बडेमा कम्तिमा २०८१ सालमा सडक निर्माण कार्य सुरु हुने उनले बताए।
    सडक निर्माणको सुरुमा ठेक्का पाएको भारतीय निर्माण कम्पनी कोल्याप्स भएकाले रद्द गरेर नयाँ ठेक्का लगाउन कम्तिमा ५ वर्ष लागेको हो।

    Advertisement

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation