• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

नविन पौडेलले सिन्धुलीबासीलाई छमछमी नचाए


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • सिन्धुली। अझ भनौँ मौशम सेलाउदै थियो, चारैतिर डाँडाकाडाले भरिएको मरिण उपत्यका गीत संगितले तात्दै थियो । सिन्धुलिको मरिण गाउपालिका चार स्थित रङ्गशालामा बृहत् मरिण साँस्कृतिक एबम पर्यटन महोत्सव समापन समारोह चलिरहेको थियो । यहि महोत्सवको समापनको दिनमा अतिथी कलाकारको रुपमा आमन्त्रण गरिएका थिए जनताका जनजनका गायक नवीन पौडेल । सिन्धुली उध्योग बाणिज्य संघ मरिण शाखाको आयोजनामा आयोजित महोत्सव अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षतामा भएको थियो ।
    समापन समारोहको प्रमुख अतिथी मरिण गाउपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यात हुनुन्थ्यो। गाउपालिकाका उपाध्यक्ष बिमला माझी, सिन्धुली उध्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पुर्ब गाउपालिका अध्यक्ष पानीराज बम्जन, गापा कार्यकारी प्रमुख ओम ब दर्जी, नेपाल रेडक्रस सोसाइटी सिन्धुलि साखाका प्रमुख अशोक श्रेष्ठ विभिन्न राजनितिक दलका प्रमुख एबम प्रतिनिधिहरु अतिथि हुनुन्थ्यो।
    पुस छ गते देखि सन्चालित महोत्सव आज समापन भएको थियो। यहि समापन समारोहकै बिचबिचमा नबिन पौडेलले प्रस्तुति दिइरहेका थिए।
    उनले गीत मार्फत जनतालाइ जागरुक हुन प्रेरित गरिरहेका थिए। उनले भनिरहेका थिए– “ब्यथिती नै ब्यथिती छ सुध्रीनेहो कहिले पहिला बरु राम्रै थियो झन बिग्रीयो अहिले कोहि भन्छन राजा आउ देश बचाउ कोहि भन्छन दलहरुको मति सच्याउ मत भन्छु यो देशलाइ काँयापलट गरने धर्ती पुत्र आउ लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ भ्रष्टाचारि जतिलाइ पुर्याइदिउँ छेउ“।
    उनले यो गीत प्रस्तुत गरिरहदा उपस्थित बृद्द बृद्दा, आमा बुवा, दाजुभाइ दिदिबहिनी युबा युवती लगायत हजारौँ दर्सकले उनी सङ्गसङ्गै गीत गाइरहेका हुन्थे। मानौ दर्सहरु सबै गायक जस्तै ढल्किसकेको रात र चिसो मौशमको प्रवाह नगरी पौडेललाई साथ दिइरहेका थिए सबैले सङ्गसङ्गै गाइरहेका थिए।
    उनका गीतमा साच्चिकै जनताका भावना, यथार्थता, समयसापेक्षता, भ्रष्टाचार एबम ब्यथिती प्रती तीखो ब्यंग्यबाणका शब्द पाइन्थ्यो। उनले लेउ खुकुरी लेउ भन्न नपाउदै दर्सक दिर्घा बाट आवाज आउथ्यो भ्रष्टाचारिजतिलाइ पुर्याइदिउँ छेउ। वान्स मोर वान्स मोरको आवाजमा घेरिएका नबिनले करिब आधा दर्जन गीत प्रस्तुत गरे।
    “मत हजुर निजामतिको म पनित स्वतन्त्रै छु आँखा त लाग्लान कतिको“ “मत हजुर न्याय सेवाकी म पनित स्वतन्त्रै छु होइन म कोहिको पेवाकि“ यो गीत उनको बजारमा आउदै गरेको नया गीत रहेछ। यो गीत गाउदा पनि दर्सकले उत्तिकै साथ दिए। के सम्झनु छर जान्न मत त्यो घर, घर मेरो सुदुरपश्चिम, हरहर बासना अगरबत्तिको, बुलाँकी झुम्काना, मन परेरै हो मन परेरै हो मैले तिम्लाइ हेरेको मन परेरै हो लगायतका गीत प्रस्तुत गरिरहदा दर्सकले उत्तिकै साथ दिइरहेका थिए।
    पाल्पा जिल्लाको बगनासकालि गाउपालिका दर्लमडाडामा बुबा लिलाधर पौडेल र आमा कमलादेबी पौडेलको कोखबाट द्दण्घट सालमा जन्मिएका गायक पौडेलले सिन्धुलिमा पनि जन्मभुमिमा जत्तिकै माया पाएको अनुभूति हुन्थ्यो।
    त्यसो त साँगितिक यात्राकै क्रममा नेपालका लगभग सबैजसो भुभाग र बिश्वका धेरै मुलुकहरु अस्ट्रेलिया, जापान, जर्मनी, लक्जेम्बर्ग, बेल्जियम, इटली, डेनमार्क, स्विजर्ल्याण्ड, स्विडेन, हल्याण्ड, नेदरल्यान्ड युएई, कतार, थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डिया, बाङ्लादेश लगायतका देशै देशहरुमा गएर त्यहा रहेका नेपालिहरुलाइ नचाइसकेका छन।
    जनताका चेतनाका गीत गायर नै होला तत्कालिन सम्माननिय रास्ट्रपति बिध्यादेबी भण्डारी बाट जनसेवाश्री चतुर्थ, संस्कृती मन्त्रालय बाट पचास हजार नगद सहित बाग्मती प्रादेशिक प्रतिभा पुरस्कार, बाग्मती प्रदेश सरकार बाट कलाकृती मानपदवी, र अमेरिकाको टेक्सास राज्य स्थित हेम सरिता पाठक फाउन्डेसन बाट सर्बोत्कृष्ट भ्रष्टाचार बिरोधी गीत गाय बापत एक लाख तेत्तिस हजार नगद सहित अन्तरास्ट्रिय संगित पुरस्कार पनि प्राप्त गरेका छन।
    उनि अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, कलाकार कल्याणकारी कोषका सदस्य, रास्ट्रीय लोक भजन संस्कृती संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य एबम लोक संस्कृती संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव समेत रहेका छन ।

    Advertisement

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...