• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

गाउँमै भैंसी पालन व्यवसायमा रमाउदै मेघनाथ


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • गुल्मी । कोरोना महामारी र त्यसबाट उत्पन्न आर्थिक समस्यासँग जुध्न गुल्मीका ग्रामीण बस्तीहरुमा शहरबाट फर्केर व्यवसायिक रुपमै विभिन्न व्यवसायहरु शुरु भए । तर कतिपय केहि समयमै बन्द भए भने केहिले अझै पनि समाजमा उदारणीय कृषक बनेका छन् ।
    गुल्मी जिल्लामा व्यवसायिक रुपमै भैंसी पालन गर्न ठूला ठूला फमहरु पनि खुलेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ चौरासीमा मेघनाथ अर्यालले व्यवसायिक रुपमै भैंसी पालन गदै आउनु भएको छ ।
    कोरोना महामारीको समयमा शहरको सुख्खको जीवन त्यागेर गाउँ भैँसी पालन गर्दै आउनु भएको हो । आफु जन्मेको ठाउँमा केही गर्नु पर्छ भनेर मेघनाथ अर्यालले भैसी पालन गर्नुभएको छ ।
    गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मेहनत पछि बुटवलमा बस्नुभयो । बुटवलमा १६ वर्ष बस्नु भएका अर्यालले शहरको सुख्ख छोडेर भैँसी पालन व्यवसायलाई अगाल्दै आउनु भएको छ ।
    अर्यालको फममा अहिले माहु भैँसी २७ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । गाउँमै केहि गर्नुपर्छ भनेर कृषि गर्दै आएपनि कामदारको समस्या रहेको अर्यालको भनाइ छ ।
    बेरोजगारिको समस्या भनेपनि गाउँमा काम गर्ने मान्छे पाउन निकै मुस्किल रहेको अर्यालले बताउनुभयो । अर्यालले व्यवस्थित रुपमा गोठ र आवश्यक यन्त्र, उपकरणहरु जोहो गरेर भैँसी पालन गर्नुभएको छ ।
    हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ । उत्पादीत दूध जिल्ला सदरमुकाम तम्घासमा बिक्री भइरहेको छ । दुई वर्ष पहिले एक करोड बढि लगानीबाट शुरु भएको व्यवासायबाट स्थानीय १० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।
    अर्यालले निकट भबिश्यमा दैनिक ५ लाखको दूध बिक्री गर्ने गरि योजना रहेको छ । त्यसका लागि वर्षेनी लगानी बढाउदै भैँसी थप्दै गएको अर्यालले बताउनुभयो ।
    बजारमा गाईको दूध भन्दा भैँसीको दूधको माग बढि हुनथालेपछि भँैसीपालन पेशा तर्फ आकर्षण बढन थालेको छ । भैँसी पालक कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सवो बिज्ञ केन्द्र गुल्मीले गर्दै आएको पशु विकास अधिकृत हुमाकान्त पाण्डेले बताउनुभयो ।
    उहाँले पुशको स्वास्थ्य उपचारसँगै विभिन्न खालका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताउनुभयो । त्यस्तै उत्पादन भएको वस्तुलाई बजारसँग जोडने काम पनि कार्यालयले गर्ने पाण्डेको भनाइ छ ।
    पशु पालनमा लगानी अनुसार उत्पादन नहुनु र कामदार पनि नपाउनुले धेरै कृषकहरुलाई समस्या पर्दै आएको छ । बजारमा अन्य वस्तुको जस्तै पशु पालक कृषकले उत्पादन गरेका वस्तुको मूल्य नबढनुले बास्ताविक कृषकहरु मारमा परेको पाण्डेले बताउनुभयो ।
    अर्यालले भैँसी पालनसँगै धान खेती पनि गरेका छन् । भैँसीको मललाई सदुपयोग गर्दै करिब १ सय बढि रोपनी क्षेत्रफलमा धान खेती पनि गर्दै आउनु भएको छ ।
    आफ्नै करिब ७० रोपनी र भाडामा लिएर ४२ मा धान खेती पनि गरेका छन् । उत्पादीत धान पनि बिक्री गर्ने लक्ष्य उनको रहेको छ ।
    उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको अर्यालको भनाइ छ ।

    Advertisement

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation