प्युठान। नेकपा एमालेको भातृसंगठन अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुई दिने कार्यशालाबाट ३३ बुँदे घोषणापत्र जारी भएको छ।
Advertisement
महासंघले यहि भदौ एक र दुई गते प्युठानको दाखाक्वाडीमा प्रदेशस्तरिय कार्यशाला गरेको थियो।कार्यशालामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अगुवा कृषकहरुको प्रतिनिधित्व थियो। गोष्ठिमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, महासंघको केन्द्रिय अध्यक्ष प्रेम दगांल, कृषि विज्ञ भाष्कर पौडेल, घनश्याम चौधरी, कमलराज श्रेष्ठ लगायतले प्रशिक्षण दिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटी अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए।
घोषणापत्रको पूर्णपाठ