• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

जब सञ्चारमन्त्रीले सम्झिईन आफ्ना स्कुले दिनहरु…..


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  •  प्यूठान। ‘म आज मन्त्री भएर तपाईहरुको अगाडि वोल्दैछु। तर, मैले जतिवेला राजनीतिमा लाग्न थालेकि थिएँ, त्यतिवेलाकै अवस्था र व्यवस्था भईरहेकै हुन्थ्योभने म जस्ता मान्छेहरु मन्त्री हुदैनथ्यौं। नगरपालिकाका मेयर यहिँ हुनुहुन्छ, गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ, विभिन्न तहका जनप्रतिनिधी हुनुहुन्छ हामी सवै जनताका छोराछोरी हौं। पुरानै व्यवस्था हुन्थ्योभने हामी कोहि पनि सरकारमा हुने थिएनौँ।म पनि तपाईहरुजस्तै गाउँको सरकारी स्कुलमा पढेकी मान्छे हुँ। तपाईहरु त पोसाकसहित उपस्थित हुनुहुन्छ हामी पढ्न जाँदा न विध्यालय पोशाक थियो नत चप्पल नै!’

    Advertisement

    आफ्ना अगाडि वसिरहेका विध्यार्थीहरुमाझ माईक छोपोेर वोलिरहेकी सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जब आफ्ना वाल्यकालका दिनहरु संझिईन तब, बिध्यालयका वालवालिकाले मन्त्री वनेका मान्छेको विगत चासोपुर्वक सुने। मन्त्री शर्माले भनेका यी शव्दहरुलाई सुन्न नसक्ने (बहिरा) विध्यार्थिहरुलाई सांकेतिक भाषामा शिक्षक धनेश्वर पोख्रेलले मञ्चकै एक छेउँमा उभिएर उल्था गरिरहेका थिए।

    अगाडि विध्यार्थी र मञ्चमा अथितीले चासोपुर्वक सुनिरहदा सञ्चारमन्त्री शर्माले भनिन्- ‘हामिले विकास भनेर भौतिक निर्माणलाई मात्र वुझ्नु हुदैन। हार्डवेयर र सफ्टवेयरको विकासलाई अलग अलग रुपमा हेर्नुपर्छ। हार्डवेयर भौतिक विषय हो भने सफ्टवेयर हाम्रो मस्तिस्कसंग सम्वन्धित विषय हो वा चेतनाको विकास हो। दुर्गममा पढेर पनि हामिले अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्छौं। त्यसका लागि हाम्रो शिक्षाको गुणस्तर राम्रो हुनुपर्छ ।’

    आईतवार भुवनेश्वरी मा.वि. प्यूठान नगरपालिका १ खैरामा रहेको बहिरा (विशेष शिक्षा) आवासिय भवन उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो। १९ जना श्रवण समस्या भएका विध्यार्थिहरुले आवासिय रुपमा सांकेतिक भाषामा पढ्ने उक्त विध्यालय बहिरा विध्यार्थीले पढ्ने जिल्लाको एकमात्र विध्यालय हो। ४० लाख प्रदेश सरकारवाट र ७ लाख ८ हजार ३ सय ३२ स्थानीय जनसहभागितामा वनेको भवनले सुन्ने क्षेमता सम्वन्धी अपाङ्गता भएका वालवालिकाको पठनपाठनमा सहयोग पुर्याएको छ। मन्त्री शर्माले रिवन काटेर उक्त भवनको उद्घाटन गरेकि हुन।

    विध्यार्थीका अभिभावकहरु पनि कार्यक्रममा सहभागी थिए। जब नेपालमा घरमै वसेर सुचना प्रविधिमा काम गर्नेहरुले ६७ अर्व रकम भित्राएको प्रसंग सुरु गरिन् गाउँका अभिभावकले पनि उत्सुक भएर सुनिरहे। मन्त्री शर्माले भनिन्-
    ‘नेपालमा यौटा संस्था छ आईआईभिएस (ईन्स्टिच्युट फर ईन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज) भन्ने। त्यो संस्थाले यौटा सर्वेक्षण गरेको छ। नेपालमा सुचना प्रविधिको क्षेत्रमा काम गर्ने ६६ हजार तपाईहरु जस्तै युवा विध्यार्थीले विदेशवाट ६७ अर्व रकम भित्राएका छन्। यो आफ्नै ठाँउमा वसेर नेपालिहरुले आफ्नो सेवा विदेशमा वेचेर कमाएको पैसा हो। हामिले अब मान्छे विदेश पठाउने वाध्यतावाट बिस्तारै सुचना-प्रविधीको सेवा वेच्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ। गाउँमा हुर्केको, सामुदायिक विध्यालयमा पढेको र फरक क्षेमता भएको विध्यार्थिले पनि सुचना प्रविधिको क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्छन्।’

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...