• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

छत्रकोट वासीले बुटवलमा निःशुल्क रगत पाउने


  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले बुटवलमा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । छत्रकोटबाट उपचारको शिलशिलामा रगत आवश्यकता पर्दा निशुल्क रगत उपलब्ध गराउनको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही अन्तर्गत रक्त संचार केन्द्र रुपन्देही र छत्रकोट गाउँपालिका बिच सम्झौता भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

    Advertisement

    सम्झौतासँगै बुटवलका विभिन्न स्वास्थ्य संस्था (सामुदायिक निजी) मा उपचार गराउने क्रममा रगत आवश्यकता परे निःशुल्क पाउने भएका हुन् । रगत आवश्यकता पर्ने जो कोही छत्रकोटवासीले आफ्नो ठेगाना खुल्ने परिचयपत्र लिएर पूर्ण निशुल्क सेवा लिन सकिने अध्यक्ष पाण्डेले बताउनुभयो ।
    छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र रक्त संचार केन्द्र रुपन्देहीका सभापति दिपक क्षेत्री नेउपानेले रगत उपलब्ध गराउने सम्झौता गरिएको हो । छत्रकोट गाउँपालिकाले रक्त संचार केन्द्र रुपन्देहीबाट सेवा लिए वापत बार्षिक रुपमा न्यूनतम १ लाख उपलब्ध गराउन पर्नेछ ।

    पालिकाले २०८३ साल असार मसान्तसम्मका लागि छत्रकोट वासिलाई बुटवलमा रगत उपलब्ध गराउने सम्झौता गरिएको पालिका अध्यक्ष पाण्डेले बताउनुभयो । यो सेवा सुरु भएसँगै पालिकाले प्रत्येक वडामा पालो मिलाई कम्तीमा वर्षको २ पटक रगत संकलन शिबिर गर्नु पर्नेछ ।

    गुल्मी जिल्लाको छत्रकोट वासी जिल्ला सदरमुकाम तम्घास भन्दा उपचारको लागि पाल्पा बुटवलमा जान सहज मान्ने गर्दछन् । त्यसक्षेत्रका नागरिकहरु धेरै जसो पाल्पा बुटवलमा उपचारमा जाने भएकाले पनि पालिकाले बुटवलमा निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरिएको पालिकाले जनाएको छ ।

    पालिकाले गरेको यो सम्झौताले निःशुल्क रुपमा रगत पाउनुका साथै अत्याबश्यक अवस्थामा पनि रगतको उपलब्धता हुने कुरामा निश्चिता प्रदान गरेको छ ।

    शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...