गुल्मी । गायिका शिलु भट्टराईको यस वर्षको तीज गीत कोसेली ‘भुइँपत्र हल्लाउँदै’ सार्वजनिक भएको छ । तिजको अवसरमा वर्षेनी तिज गीत ल्याउने गरेकी भट्टराईले यसवर्षका लागि मौलिकतासँग गासिएको शब्द भाव प्रस्तुत छ ।
गायिका भट्टराईले ल्याउने गीत मौलिकतासँग जोडिने भएकाले उनका अघिल्ला गीतहरू पनि चर्चामा छन् ।
गीतमा गायिका भट्टराई र गायक खुमन अधिकारीले स्वर रहेको छ । बिक्रमबावु बिश्वकर्माको शब्द रहेको गीतमा गायक अधिकारीले लय गरेका छन् ।
गीतमा मौलिकतासँगै भिडियो पनि उत्तिकै राम्रो बनाइएको छ । गीतको भिडियोमा लोमस शर्मा र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।
गीतको पुरा भिडियो ।
