• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुल्मीबाट बैदेशिक रोजगारिमा जानेको संख्या घट्यो


  •   सोमबार, असार ०४, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाबाट बैदेशिक रोजगारिमा जानेको संख्या घटेको पाइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभाहलमा राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले २०७८ सालको १२ औं राष्ट्रिय जनगणना अनुसार सार्वजनिक गरेको तथ्याङकमा अनुसार दश वर्षको अबधीमा करिब १७ हजार जना संख्या घटेको पाइएको हो ।
    जिल्लाबाट बिदेशमा रहेकाको संख्या २०७८ मा ४१ हजार ५५० रहेका छन् । जसमा पूरुष ३५ हजार ४७९ जना रहेका छन् भने महिला ६ हजार ७१ जना रहेको तथ्याङक कार्यालय पाल्पाका रामचन्द्र वाग्लेले बताउनुभयो ।
    ०६८ मा ५८ हजार ५६१ जना बिदेशमा थिए । जसमा ५१ हजार २२२ पूरुष र सात हजार ३३९ जना महिला रहेका थिए ।
    गुल्मीमा २०६८ को भन्दा ७८ मा जनसंख्या घटेको पाइएको छ । २०७८ सालको जनगणना सार्वजनिक गरेको विवरणमा ३३ हजार ६६६ जना घटेको तथ्यांकमा उल्लेख गरिएको छ ।
    २०६८ सालमा गुल्मीको जनसंख्या दूई लाख ८० हजार १६० रहेकोमा २०७८ सालमा दूई लाख ४६ हजार ४९४ रहेको पाइएको छ । जसअनुसार एक लाख १२ हजार २५ पूरुष र १ लाख ३४ हजार ४६९ रहेको छ ।
    ०६८ मा एक लाख २० हजार ९९४ रहेका थिए भने महिला एक लाख ५९ हजार १६५ जना थिए । जनगणना अनुसार परिवार संख्या भने बढेको पाइएको तथ्यांक कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख लेखनाथ पाण्डेले बताउनुभयो ।
    २०६८ मा ६४ हजार ९२१ रहेकोमा ०७८ मा भने ६६ हजार १२५ परिवार संख्या रहेको छ । जिल्लामा साक्षरता दर बढेको तथ्यांकमा उल्लेख छ ।
    २०७८ मा जिल्लाको साक्षरता दर ८० दशमलव ३४ प्रतिशत रहेको छ भने ६८ मा ७२ दशमलब ५ रहेको थियो । खुल्ला दिशा मुक्त जिल्ला घोषण भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शैचालय बिहीन भएको तथ्य सार्वजनिक भएको छ ।
    २०७१ सालमा तत्कालिन उपराष्ट्रपति परमानन्द झाले घोषण गरेको जिल्लामा अझै पनि ७०१ परिवार शौचालय बिहीन भएको राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । जिल्लामा कूल जनसंख्याको १ दशमलव ०६ प्रतिशत घरपरिवार शौचालय बिहिन भएको तथ्यांकमा उल्लेख छ ।
    तथ्यांक सार्वजनिक कार्याक्रमका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्री र प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जिल्लाको जनसंख्या घटनुको मुख्य कारण बसाइँसराइ भएको हुनसक्ने बताउनुभयो। उहाँहरुले सार्वजनिक विवरणले जिल्लाका स्थानीय तह र सरकारी निकायले भावी रणनीतिक योजनाहरु तयार गर्न सहज हुने बताउनुभयो ।
    तथ्याङकको आधार अनुसार विकासका कामहरु गर्न पनि सहज हुने उनिहरुको भनाई छ।

    Advertisement

    सोमबार, असार ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...