• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सधै मर्कामा कुखुरा पालक किसान


  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । सधैजसो समस्यासँग जुध्ने किसानहरु मध्य एक हुन कुखुरा पालक किसानहरु ।मेहनत र लगानी अनुसारको मुल्य नपाउनु एकथरी समस्या त छँदैछ । अर्कोथरी रोग बेलैमा पत्ता नलाग्दा खोर रित्तिएका उदाहरण थुप्रै छन । कुखुरा बिक्री गर्ने समयमा मूल्य घट्ने समस्या बर्सेनि किसानले सहँदै आएका छन । महँगो दरमा चल्ला र दाना खरिद गरेर ब्यबसायमा जुटेका किसानहरु मूल्य नपाउदा घाटा ब्यहोरीरहेका हुन्छन । यसतर्फ न सरकारको चासो छ न ब्यबसायी संघको ।

    Advertisement

    ब्यबस्थापन र भ्याक्सिनको समस्याले पनि किसानको लगानी बालुवामा पानी हालेजस्तै हुन्छ । बेलाबेलामा भ्याक्सिन दिन सबै किसानको पुँजीले भ्याउदैन । बेलैमा भ्याक्सिन दिन नपाउँदा कुखुरा पालक किसान हरु मर्कामा पर्ने गरेका छन । स्थानिय सरकारले अनुदान स्वरुप भ्याक्सिन हरु उपलब्ध गराएपनि वास्तविक किसान हुन पुग्दैन । सरकारले उपलब्ध गराउने सबैजसो अनुदानहरु एकद्वार प्रणाली मार्फत किसान समक्ष पुराउन सके यस्तो समस्या केही कम हुने किसान हरु बताउछन ।
    कुखुरा पालन तर्फ ब्यबस्थापन र अज्ञानताले पनि समस्या हुने गरेको छ । खोरको ब्यबस्थापन कसरी गर्ने! कतिकति समयमा कुन भ्याक्सिन दिने! यिनी कुराहरुको जानकारी नहुँदा पनि किसान मर्कामा पर्ने गरेको लमही ६ देउपुरका कुखुरा पालक ऋषि सुबेदीले गुणासो गरे ।
    ‘मूल्य नपाउने समस्या त छँदैछ, भ्याक्सिन र ब्यबस्थापनको समस्याले खोर रित्तिने होकि भन्ने चिन्ता हुन्छ सुबेदीले भने-सबैको आर्थिक पहुँच पनि हुँदैन ।’ महँगो दरमा चल्ला, दाना र भ्याक्सिन खरिदले लगानी उठाउनै हम्मे हम्मे हुने सुवेदी बताउँछन । कुखुराको दाना अहिलेपनि ग्रेड औसतमा ५० किलोको ४२ सय रूपैया पर्न जान्छ ।

    यिनै पीडा मर्कामा रहेका कुखुरा पालकहरुलाई लमहीमा एकदिने प्रशिक्षण दिईएको छ । किसानहरुको स्तरबृद्वी गर्न ब्यबस्थापन, तातोचिसो मौसममा स्याहार सुसार, भ्याक्सिन, रोग हरुको बारेमा सिकाईएको हो । कार्यक्रममा हतोत्साहित नभएर निरन्तर मेहनत गर्नुपर्ने धारणा राखेका थिए ।
    नेपाल ओयलहोप एग्रिगेट प्राली (बिजय राणा) कोहलपुरको आयोजना, मुक्तिनाथ पोल्ट्री सप्लायर्स लमही र केसी पोल्ट्री सप्लायर्स गढवाको ब्यबस्थापनमा प्रशिक्षण दिईएको हो ।

    दाङ देउखुरीका २ सय बढी कुखुरा पालक किसानहरु उपस्थित भएको प्रशिक्षण कार्यक्रममा नेपाल ओयलहोप एग्रिगेट कोहलपुरका डा सुमन अधिकारी र डा सुवास रेग्मी प्रशिक्षक थिए ।

     

    बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation