• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा


  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी। गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–९ मा स्थानीय ४ जना व्यवसायि मिलेर गुल्मी डेरी उद्योग प्रालि सञ्चालन गर्नुभएको हो ।  जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ, र जुद्ध बस्नेत मिलेर डेरी उद्योग सञ्चालन गरेका हुन् । भुसाल नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष समेत हुन भने अरू तिन जना डेरी व्यवसाय गर्दै आएका व्यवसायी हुन् ।  डेरी उद्योगले दैनिक १२ हजार लिटर दूध प्रशोधन गरेर वितरण गर्ने योजना बनाएको छ । हाल उद्योगमा ५ हजार क्षमता भए पनि दूध अभावमा दैनिक झण्डै १ हजार लिटर मात्रै प्रशोधन गरेर बिक्री हुँदै आएको गुल्मी डेरी उद्योग सञ्चालक बालकृष्ण भण्डारीले बताउनु भयो ।  जसमध्ये गाईको दूध र भैँसीको दूध बिक्री वितरण हुँदै आएको छ । बजारमा गाईको दूध भन्दा भैंसीको दूधको माग वढि रहेको छ ।  डेरी उद्योगबाट हाल दूधका परिकार पनिर, छुर्पी, दही, खोवा र आइसक्रिम लगायत उत्पादन हुँदै आएको छ। जिल्लामा उत्पादन भएका दूध जन्य परिकार स्थानीय बजारसँगै अनेत्र जिल्लामा पनि बिक्री हुँदै आएको छ ।उद्योगबाट उत्पादन भएको छुर्पी अहिले पोखरा र काठमाडौंमा बिक्री हुँने गरेको छ। भने आइसक्रिम गुल्मी जिल्ला भर र छिमेकी जिल्ला बाग्लुङ र अर्घाखाँचीमा बिक्री हुने गरेको छ ।उद्योगबाट ठूलो परिमाणमा दूध खरिद गर्ने भएकाले पनि दूग्ध उत्पादक कृषकलाई सहज हुने भएको छ । तर गुल्मी जिल्लामा ठूलो परिमाणमा दूध उत्पादन नहुँदा उद्योगले सोचेअनुसारको दूध पाउन सकेको छैन् ।
    जसले गर्दा अहिले उद्योगमा अर्घाखाँचीको दुर्गाफाँटबाट दूध आउने गरेको छ । गुल्मी जिल्लाबाट र केहि अर्घाखाँचीबाट दूध आउने गरेको छ । उद्योगले किशानले उत्पादन गरेको जतिपनि दूध खरिद गर्छ । तर जिल्लामा उत्पादन कम भएकाले दूध पाउन नै समस्या हुने गरेको छ। अहिले उद्योगमा आएको दूध तथा दूधका परिकारबाट उत्पादीत सामाग्री सञ्चालकहरुकै खद्रा पसलबाट बिक्री हुँदै आएको छ । शुरुवाती चरण भएकाले उद्योगबाट उत्पादन वढाउदै लगिने उद्योग सञ्चालक भण्डारीले बताउनु भयो । उद्योग भित्र ५ जनाले रोजगारी पाइरहेका छन् । उद्योगले उत्पादन गरेका परिकार स्थानीय बजारमा मात्रै बिक्रीका लागि सम्भव नभएकाले अनेत्र लैजानु पर्ने अवस्था रहेको छ ।जसको लागि ढुवानीको लागि गाडीको समस्या रहेको सञ्चालक भण्डारीले बताउनु भयो ।

    Advertisement

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...