• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

प्यूठान डान्स आइडल : नृत्य प्रतिभाको खोजीका लागि अडिसन


  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित
  • प्युठान। स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवमा प्यूठान डान्स आइडल प्रमुख आकर्षणको केन्द्रमा रहने बताईएको छ।
    डान्स आइडल कार्यक्रमले जिल्लाभर छरिएर रहेका नृत्य प्रतिभाको उजागर गर्ने प्यूठान डान्स आइडलका संयोजक प्यार अलि खानले दाबी गरे। ‘जिल्लामा लुकेर रहेका प्रतिभाहरुलाई खोज्दै छौं।’ खानले भने, ‘हामी ९ वटै पालिकामा पुगेर नृत्य प्रतिभा पहिचान गर्दै उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउने छौं।’
    प्यूठान डान्स आइडलले जिल्लाका सबै पालिकामा अडिसन लिँदै अघि बढेको छ। अहिले सम्म सरुमारानी, माण्डवी, स्वर्गद्वारी र ऐरावतीमा अडिसन कार्यक्रम सम्पन्न गरेको आइडल व्यवस्थापन समितिका सदस्य सुजल श्रेष्ठले जानकारी दिए। आज मंगलबार ऐरावतीको मोति माविमा अडिसन सम्पन्न भएको छ। अडिसनमा २१ जना प्रतियोगी छनौट भएका छन्।
    बुधबार गौमुखी गाउँपालिकाको गौमुखी मावि ठुलाबेशीमा अडिसन हुन लागेको श्रेष्ठले बताए। बिहीबार झिम्रुक र शुक्रवार नौबहिनीको बाहानेमा अडिसन हुनेछ। मंगलबार सम्म ५७ जना प्रतियोगीले पहिलो चरण पार गरेका छन्।
    आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ र सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छन्।
    जिल्लाभरबाट छानिएका प्रतियोगीले फागुन २ गते र ३ गते थप प्रतिस्पर्धा गर्नुपर्ने छ। आइडलको थप २ वटा राउण्ड होटल आयुष्मा जुम्रीमा गरिने भएको छ।उत्कृष्ठ २० जनालाई स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवमा सहभागिता गराइने छ। निर्णायकको मूल्यांकन तथा मेलामा सहभागी हुने दर्शकको भोटिङका आधारमा विजेता घोषणा गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
    स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव यहि फागुन ४ देखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान विजुवारमा आयोजना हुन लागेको छ।

    Advertisement

    बुधबार, माघ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation