गायिका ईन्दिाराको मनचरीमा लोमस, बिमल र अश्मिताको धमाका

बुट्वल

तिमी मदन म तिम्री मुना

घरी घरी नखोज छुन

मनचरी झै मनैमा बस , बन्चरी झैं बनतिर नबस ।

माथिका हरफ गायिका ईन्दिरा गैरेको नयां गित मनचरीबाट साभार गरिएका हुन ।

पछिल्लो समय एकपछि अर्को गर्दै बजारमा आएका ईन्दिरा गैरेका गितहरुले श्रोता दर्शकको मन जित्न सफल छन  ।

अर्घाखांची जिल्लामा जन्मिएर बुटवललाई कर्मथलोे बनाउदै आएकी गायिका गैरेको नया गित ‘मनचरी’ बजारमा आएको छ।

गित निकै नै मेहनतका साथ बनाईएको छ गितको अडियो पक्षसंगै भिडीयो पक्ष पनि बलियो देख्न सकिन्छ ।

 गायिका गैरे, गायक रबिन लामिछाने र नब गायक पुर्णराज बेल्वासेको सुमधुर स्वरमा सजिएको गितको लय सुक तामांग सागरले भरेका हुन ।  गायक पुर्णराज बेल्वासेले गीत लेखेका छन।

यस्तै, गीतको भिडीयोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन भने भिडीयोमा लोकप्रिय मोडल बिमल अधिकारी , लोमश शर्मा र अश्मिता रणपालले अभिनय तथा नृत्य गरेका छन ।

गितलाई दिपक विष्टले सम्पादन गरेको हुन भने दुर्गा पौडेलले छायांकन गरेका हुन ।

गित ईन्दिरा गैरे अफिसल युवटयुव च्यानलबाट सार्वजनिक भएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...