भालुबाङ–चकचके सडक दैनिक ६ घण्टा बन्द हुने

प्युठान। दाङ्को भालुबाङ प्युठान सडकखण्डमा पर्ने भालुबाङ चकचके सडक  दैनिक ६ घण्टा बन्द हुने भएको छ।

सडक बिस्तार लागि पुस २८ गते बिहान ११ बजेदेखि साझ ५ बजेसम्म पूर्ण रुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

सरुमारानि गाउँपालिकाको बड्डाडादेखि चकचके सडकखण्डको मर्मत तथा बिस्तार गर्नुपर्ने भएकाले अर्को सुचना जारी नहुंदा सम्मको लागि दैनिक सडक बन्द गर्नु परेको जनाइएको छ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...