• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

पन्छीं संरक्षण संघद्धारा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न


  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भएतापनि औद्योगिकी करण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवम् वन विनाशको कारण हरितगृह ग्याँसको अत्यधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीव्रता आएको छ । विद्यार्थीलाई यसबारे जानकारी गराउने उदेश्यले गुल्मीजिल्ला सदरमुकाम तम्घासमा जलवायु परिवर्तनमा हाम्रो दायित्व शिर्षकमा अन्तर विद्यालय स्तरीय वक्तव्यकला सम्पन्न भएको छ ।
    नेपाल पन्छीं संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण संमायोजन कार्यक्रम गुल्मीको आयोजनामा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ । मंगलवार जिल्लाको सदरमुकाम तम्घास सम्पन्न “जलवायु परिवर्तनमा हाम्रो दायित्व” शिर्षकमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
    जसमा महेन्द्र माबी, सिद्वबाबा माबी, गण्डकी इङ्गिस बोर्डिङ स्कुल, आदर्श विद्या आश्रम ,अर्जुन आवसिय मावी, उपल्लो तम्घास मावी, निजि तथा सरकारी गरि ७ विद्यालयले सहभागीता जनाएका थिए । सहभागिहरुमध्ये प्रथम, अनमोल क्षेत्री अर्जुन आवसिय मावी, द्वितीय अनामिका परियार, गण्डकी वोडिङ्ग स्कुल, तृतीय अनोज पन्थी अर्जुन आवसिय मावी, शान्त्वना कल्याण मरासिनी महेन्द्र मावी भएका थिए ।
    उनिहरुलाई नगद प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरुले जलवायु परिवर्तनमा हाम्रो दायित्व शिर्षकमा रचनात्मक प्रस्तुति राखेका थिए । सहभागीहरुले लामो समय सम्म स्थिर हुनुपर्ने जलवायु अनपेक्षित रुपमा हाल सम्म परिवर्तन आउन नसएको उनिहरुले बताए ।
    जलमुखी विस्फोट, हरित गृह ग्यास, पानीको बाफ समेत जलवायुमा समस्या निम्ताएको सहभागीले वक्तव्यकलामा प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पन्छीं संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थी जलवायु परिर्वतनले पछिल्लो समय नकारात्मक असर बेहोर्नु परेको बताए ।
    मानवले अफ्नो भलाइका निम्ति प्रकृतिको बिनास गर्दै अवेस्थित वसोबास लगायतका कारणले जलवायु परिवर्तन भइरहेको उनले बताए । पशुपन्छी र प्रकृति र मानव जातीमा असन्तुलन वातावरण भएकाले जलवायुमा समस्या निम्ताएको बताएका थिए ।
    वन बिनास, पशुपालन, गाडी र कलकारखानाले जलवायु परिवर्तन जलवायु परिवर्तनले स्वास्थ्य, कृषि, जङ्गल, पानी, समुन्द्री सतह, पशुपन्छीमा क्षेत्रगत असर पारिरहेको उनले बताए । उनले विद्यार्थी मार्फत जनचेतना सबै माझ पुराउने उदेश्यले यस्तो कार्यक्रम राखिएको पन्थीले बताए ।
    कार्यक्रममा डिभिजन वन कार्यालय निमित्त कार्यालय प्रमुख मुना शर्मा, साहयक वन अधिकृत गोकुल सुनार लगायतले बिभिन्न कारणले जलवायु परिर्वतन भइरहेकाले सबै क्षेत्रका नागरिकले सुरक्षित हुने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा डिभिजन वन कार्यालय निमित्त कार्यालय प्रमुख मुना शर्मा, साहयक वन अधिकृत गोकुल सुनार लगायतले बिभिन्न कारणले जलवायु परिर्वतन भइरहेकाले सबै क्षेत्रका नागरिकले सुरक्षित हुने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा डिभिजन वन कार्यालयका वन रक्षक घनश्याम आचार्य, थानेश्वर खनालले कार्यक्रमको सहजीकरण गरेका थिए । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्र र मदाने वन क्षेत्रमा जलवायु परिवर्तन र चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।

    Advertisement

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation