कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालका कपिलवस्तु क्षेत्र नं ३ (ख) प्रदेश सभा पदका उम्मेदवार मिर्जा राशिद बेगले
अब किसानहरुले आफ्नो हकाधिकार पाउने बताएका छन् ।
कामनाडेलीसँगको कुराकानीका क्रममा जप्रपाबाट प्रदेश सभा पदका सबै उम्मेदवारहरुले कपिलवस्तुमा जप्रपा प्रति बढ्दो जनलहरले पुरै उम्मेदवार विजयी हुने विश्वास व्यक्त गरे ।
Advertisement
‘जनता कपिलवस्तु क्षेत्र नं ३ को परिवर्तन भएर विकासको गतिमा दु्रत रुपमा अघि बढोस् भन्ने आम जनतामा उत्कट चाहना रहेको उम्मेदवार मिर्जाले बताउनु भयो ।
जनताको चाहना र जनता प्रगतिशील पार्टीको उद्देश्य मिल्दा जनताको म प्रति विश्वास बढ्दै गएको उहाले बताउनु भयो ।