• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्यूठानका ३९ विद्यालय छानिए


  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
  • प्युठान, सुशीला बुढा मगर । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्यूठानका ३९ वटा विद्यालय छानिएका छन् । कार्यक्रममा लागि विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पठाएका थिए ।
    जिल्लाका नौ वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयलाई शिक्षा विकास तथा समन्वय एकाइले सिफारिस गरेको आधारमा विभिन्न तीनवटा कार्यक्रमका लागि ३९ विद्यालय छानिएको जनाइएको छ । कार्यक्रम यस आर्थिक वर्षमा कार्यान्वयन हुनेछन।

    Advertisement

    माण्डवीमा ४ विद्यालय
    जिल्लामा रहेको नौ वटा पालिकामध्ये माण्डवी गाउँपालिकाका ४ वटा विद्यालय परेका छन् । नेरा आधारभुत विद्यालय थक्लेनीलाई ४ कोठे भवन, कामाक्षी मावि उदयपुरकोटलाई २ कोठे भवन परेको छ । गणेश आधारभुत विद्यालय ढिकावन र सुन्नानी आधार मावि मर्कावाङलाई आईसिटी कार्यक्रम परेको छ ।

    झिमरुकमा ५ विद्यालय

    झिमरुक गाउँपालिकामा ५ वटा विद्यालय छनौट भएका छन । सिता आवि कुतालाई चार कोठे भवन, नेरा आवि हिरापोखरीलाई २ कोठे भवन, प्रभात मावि आहालखोलालाई २ कोठे भवन परेको छ । त्यसैगरि नेरा मावि मर्कावाङ र कमेरपानी आवि चोरमारेलाई आईसिटी कार्यक्रम परेको छ ।

    प्यूठान नगरपालिकामा ७ विद्यालय

    प्यूठान नगरपालिकाका ७ वटा विद्यालय छनौट भएका छन । जानकी मावि चितिखोला, धर्मभक्त आवि मानागाउँ, जनक प्रावि ओखरकोटलाई २ कोठे भवन, सिद्ध मावि जुमृकाँढा र विधभण्डार आवि धगेलाई ४ कोठे भवन परेको छ । धर्मावती मावि लम्छ्याङनेटा र नेरा मावि टारीलाई आईसिटी कार्यक्रम परेको छ ।

    स्वर्गद्धारी नगरपालिकामा ४ विद्यालय

    स्वर्गद्धारी नगरपालिकाका ४ वटा विद्यालय छनौट भएका छन । जनप्राणी प्रावि कसुण्डे कोचिवाङलाई २ कोठे भवन, बाल मावि अडेवासलाई ४ कोठे भवन परेको छ । विद्यानन्द मावि जुडापाटा र नेरा आवि स्यानिलेक सारीलाई आईसिटी कार्यक्रम परेको छ ।

    सरुमारानी गाउँपालिकामा ४ विद्यालय

    सरुमारानीका ४ विद्यालय छनौट भएका छन् । सरस्वती मावि चाभालाई ४ कोठे भवन, खड्केश्वरी मावि दर्भानलाई २ कोठे भवन, नेरा आवि हंसपुर र श्रमरानी मावि बुढीचौरलँई आईसिटी कार्यक्रम परेको छ ।

    मल्लरानी गाउँपालिकामा २ विद्यालय

    मल्लरानी गाउँपालिकाका २ वटा विद्यालय छनौटमा परेका छन । जनता मावि लुक्कालाई ४ कोठे भवन र शारदा मावि चौरपानीलाई २ कोठे भवन परेको हो ।

    गौमुखी गाउँपालिकामा ४ विद्यालय

    गौमुखी गाउँपालिकाका ४ वटा विद्यालय छनौट भएका छन । जनसहयोगी मावि दशमुरे खुङलाई ४ कोठे भवन, खरा मावि रजवारलाई २ कोठे भवन, बालजिवन सुधार आवि खलाचौर र नेरा आ.वि नेटा रजवारालाई आइसिटी कार्यक्रम परेको छ ।

    नौबहिनीमा ५ विद्यालय

    नौबहिनी गाउँपालिकाका ५ वटा विद्यालय छनौट भएका छन्। नेरा आवि गोगनपानी फोप्ली र जनज्योति मावि लुङलाई ४ कोठे भवन, सरीप्रकाश आवि सरीमालाई २ कोठे भवन र शवि मावि स्याउलिवाङ र गंगा मावि बाहानेलाई आईसिटी कार्यक्रम परेको हो ।

    ऐरावतीमा ४ विद्यालय

    ऐरावती गाउँपालिकाका ४ विद्यालय छनौट भएका छन । पद्मोदय मावि धुवाङ र जनता मावि विजुलीलाई आईसिटी कार्यक्रम परेको छ भने सूर्यमूखी प्रावि ददेरीपाटा बरौलालाई ४ कोठे भवन र जनकल्याण आवि हर्नाघाटलाई २ कोठे भवन परेको छ ।

    बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation