• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रेसुङ्गा क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने


  •   बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
  • गुल्मी। गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारीलाई कटौती गर्ने भएको छ। ऋणमा डुबेपछि गत साउन २९ गते आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले ९ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो। क्याम्पसले  मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि भन्दै प्राध्यापक र कर्मचारी कटौती गर्ने जानकारी दिएको हो । क्याम्पसलाई मासिक रुपमा झण्डै ८ लाख रुपैयाँ ऋण बढ्दै गए पछि आफुहरुले आर्थिक संकटकाल घोषणा गरि प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताउनु भयो।संचालक समिति अध्यक्ष भलामीका अनुसार प्राध्यापक तथा कर्मचारीलाई स्वेच्छिक अवकाशको माग गरिएको छ । ‘हामीले स्वेच्छिक अवकाशको माग गरेर प्राध्यापक तथा कर्मचारीलाई सुविधा दिएका छौं’, अध्यक्ष भलामीले भन्नु भयो, “स्वेच्छिक नचाहेमा अनिवार्य अवकाश गराएर छाड्छौं।” आर्थिक संकटग्रस्त रेसुङ्गा क्याम्पसलाई नगरपालिकाकाे एक कराेड सहयोग उनले स्वेच्छिक अवकाश माग प्राध्यापक र कर्मचारीलाई सुविधा मात्र भएको अधिकार नभएको समेत स्पष्ट पारे। आफुहरुले क्याम्पसलाई भार पुग्ने ठहर गरेका ९ प्राध्यापक तथा कर्मचारीलाई अवकाश गराउने भलामीले बताए । भलामीले प्राध्यापक तथा कर्मचारीको नाम अहिले नखुलाउने भन्दै तत्काल आफुहरु निर्मम बन्ने दाबी गर्नु भयो।

    Advertisement

    क्याम्पसमा भारी मात्रामा रहेका प्राध्यापक र कर्मचारी कटौती गर्न नीति र नियमले नदिने अनि ऋण कम गर्न कटौती बाहेकको उपाय नभएपछि क्याम्पसमा साउन २९ गते संकटकाल घोषण गरिएको थियो । क्याम्पसलाई आर्थिक रुपमा धरासयी हुनबाट बचाउन आर्थिक संकटकाल घोषणा गरिएको संचालक समिति अध्यक्ष भलामीले बताएका थिए। गुल्मीको रेसुंगा नगरपालिकाले क्याम्पसलाई १ करोड आर्थिक सहयोग गर्ने भए पछि भने केही वोझ कम हुने देखिन्छ। अन्य स्थानीय तहबाट पनि आर्थिक रकम जुटाउन लाग्ने क्याम्पस संचालक समितिले जनाएको छ।

    बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation