• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

चाडपर्व नेपाली संस्कृतिका धरोहर हुन्: प्रमुख श्रेष्ठ


  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले हाम्रा चाडपर्व नेपाली संस्कृतिका धरोहर भएको बताउनुभएको छ ।
    साना किसान कृषि सहकारी संस्था लिमिटेड सनपा-७ खाँचीकोट द्वारा सन्धिखर्कमा आयोजित अन्तर समुह तीज गीत प्रतियोगिताको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले नेपाली कला , संस्कृति संसारमै उत्कृष्ट भएको भन्दै यसको संरक्षण र सम्बर्द्धनमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
    तडक भडक र अनावश्यक खर्च कटौतीगरी सामाजिक र पारिवारिक वातावरणमा हर्षोल्लासमय रुपमा चाडपर्व मनाउनु पर्नेमा उहाँको जोड थियो । नगरप्रमुख श्रेष्ठले अब तीजमा महिला अधिकार ,महिला सशक्तीकरण ,समाजिक न्याय,अग्रगमनका अतिरिक्त बिकास र समृद्धिका गित गाउनु पर्ने बताउनुभयो । उहाँले सन्धिखर्कलाई नमुना नगर वनाउने गरी योजना बनाएको भन्दै आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउन नगरवासीलाई आग्रह समेत गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले तीज महिला सशक्तीकरणको बलियो आधार भएको बताउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक ,सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको उहाँको भनाइ थियो ।
    साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण कँडेलको अध्यक्षता र बरिष्ठ पत्रकार सहयोगी बि.सी. को संचालनमा सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष पद्मलोचन आचार्य ,सहकारीका प्रबन्धक विष्णुप्रसाद मरासिनी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा ठुलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा अन्तर समुह नं.-७ डिही प्रथम ,अन्तर समुह नं.-५ डिहीडांडा द्धितीय,अन्तर समुह नं.-१० छापडांडा तृतीय र अन्तर समुह नं.-४ सानागाउँ सान्त्वना भएका छन् ।
    विजयी समुहलाई नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

    Advertisement

    शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...