• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, माघ ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

  • ८. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ९. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • १०. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

अस्ट्रेलियामा नवीन, सुगम र आदेशको सांगितिक प्रस्तुती हुने


  •   बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
  • काठमाडौ। अस्ट्रेलियाबासीहरुको यस पटकको दशै तिहार संगितमय हुने भएको छ । नेपाली पप क्षेत्रका बहु चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेल संगै नेपाल आईडल सिजन ४ का प्रतियोगी आदेश पौडेलले यो बर्षको दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउहरुमा आफ्नो सांगितिक प्रस्तुती दिने भएका छन ।

    Advertisement

    भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजित हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायतका ठाउँहरुमा हुने जानकारी काठ्माडौमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक युट्सल दाहालले दिएका हुन ।
    अस्ट्रेलियामा केही बर्षपछि आफ्नो सांगितिक प्रस्तुती दिन लागेकोमा गायक नवीन के भट्टराई आफू उत्साहित भएको जानकारी दिए ।
    गायक सुगमले पनि यो बर्षको ठूलो चाड संगीतमय हुनेमा आशा ब्यक्त गरे साथै आफ्ना नया तथा पुराना गीत सुनाउने बताए। आदेशले पनि आफ्नो पहिलो सांगितिक यात्रा दाईहरु सगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको र कार्यक्रमको लागि बढी नै उत्साही भएको बताए ।
    कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम हप्ता सम्म हुने संभावना रहेलो कार्यक्रममा सम्योजक युट्सल दाहालले लिएका छन । साथै कार्यक्रम भव्य बनाउन सबैले साथ दिने उनले आशा पनि राखेका छन ।

    बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक
    मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • २.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ३.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ४.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    • ५.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

    • ६.
      दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

    • ७.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • ८.
      जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation