यसपालिको तिजमा निर्मलाले ल्याईन बुट्टे सारी’

अनिल खत्री, गुल्मी । हिन्दु महिलाहरुको महान पर्व भनेर मानिने तिज पर्व आउन अब करिव महिनादिन बाँकी समय रहेको छ । तर तिज सम्बन्धी बिभिन्न गीत संगीतहरु बजारमा आएका छन् ।
यस वर्षको तिज पर्वमा गायिक निर्मला भण्डारीको ‘बुट्टे सारी’ गीत सार्वजनिक भएको छ । तिज पर्वमा गाइने शब्द भाव बोकेको मौलिकता झल्किएको गीतमा गायिका निर्मला भण्डारीले स्वर दिएकी छिन् ।
तिज पर्वमा गाइने शब्द र खाइने दर सम्बन्धीकथा वस्तु गीतमा रहेको छ । गीतकार एवं गायक भगवान भण्डारीको शब्द तथा संगीत रहेको छ ।
भगवान भण्डारीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
गीतको पुरा भिडियो

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...