• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

सरुमारानीको ‘नीति तथा कार्यक्रम : यस्तो छ नयाँ लक्ष्य 


  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • कामनाडेली, प्युठान। प्युठानको सरुमारानी  गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पालिका अध्यक्ष झगवहादुर बिश्वकर्माले शुक्रवार  गाउँसभाको ११ओैं अधिबेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

    Advertisement

    यसपटक नीति तथा कार्यक्रममै कैयौं लोकप्रीय नारा र कार्यक्रम परेका छन् । भने , सडक सहितका पूर्वाधार निर्माण, कृषि, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

    अधिबेशनमा पहिलाे कार्यकालमा भएका २१ बुदे मुख्य उपलब्धिहरूकाे समीक्षा समेत गरिएको पालिका प्रबक्ता चिन्त सोमैले जानकारी दिनुभयो ।

    यस्तो छ आर्थिक बर्ष २०७९/०८० काे  वार्षिक निति तथा कार्यक्रम

    भौतिक पूर्वाधार विकास तर्फ 

    – ऐरावति-बडडाडा-जस्पुर-पुठाखाेला दाङ सडक स्तर उन्नति गर्ने कार्य लाई निरन्तरता दिईने ।

    – छाेटाे दुरिका सडक स्तर उन्नति तथा ट्रयाक निर्माणमा निरन्तरता दिईने ।

    – खानेपानी तथा सरसफाइलाई उच्च प्रथामिकतामा राख्दै एक घर एक धाराकाे नितिलाई निरन्तरता दिईने ।

    – वडा नं.२ र ४ काे वडा कार्यलय भवन निर्माण सम्पन्न गरि आगामी आ.ब.बाटै सेवा प्रवाह सुचारू गरिने ।

    – सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत विपन्न नागरिकको घरमा जस्ता पाता लगाउने लक्ष्य लिएको ।

    – शुरू गरिए झाेलुंङे पुल निर्माण सम्पन्न गर्ने र क्षेत्रगत अन्तरगतका झाेलुंङे पुलहरूकाे आगामी बर्ष थप याेजना शुरू गर्ने लक्ष्य लिएकाे।

    आर्थिक विकास तर्फ

    – दर्ता भएका लिफ्ट खानेपानी तथा लिफ्ट सिचाइ समुहलाई बिधुत महशुल ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराईने।

    – दर्ता भएका पकेटहरूलाई उत्पादन बृद्विमा प्राेत्साहित गरिने।

    – किसानसंग गाउँ सरकार र हेफर प्राेजेक्ट नेपालसंगकाे साझेदारीमा कृषि तथा पशुसेवा संग सम्वन्धित कार्यहरू गरिने ।

    सामाजिक विकास तर्फ

    – जनता मा.वि.बड्डाडा लाई स्कुल बस खरिदकाे लागि अनुदान उपलब्ध गराईने ।

    – वडा नं.४ काे शिरवारि र वडा नं.६ काे भिगृ खाेलामा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरि संचालनमा ल्याईने ।

    – बडडाडामा १० शैयाकाे अस्पताल निर्माण गरिने ।

    – बांगेसाल स्वास्थ चौकिमा एम.वि.वि.एस.डाक्टर काे व्यवस्था गरि स्वास्थ्य  सेवा दिइने ।

    – ‘ग’ बर्ग का अपांगता भएका व्यक्तिहरूलाई शतप्रतिशत भत्ता बृद्वि गरि रू १०००/-पुरयाईने ।

    – अनाथ वालवालिकालाई दिदै आएकाे मासिक भत्तालाई निरन्तरता दिईने

    – छाेरि पेवा बचत मासिक रू ४०० उपलब्ध गराईद‌ै आएकाे रू १०० बृद्वि गरि मासिक रू ५०० पुरयाईने ।

    – गाउँपालिका स्तरिय खेलकुद कार्यक्रमलाई प्रभावकारि गराईने छ र युवा लक्ष्यित कार्यक्रम आयाेजना गरिने छ ।
    – गापामा कार्यरत कर्मचारी ,गापा अनुदान शिक्षक,वालविकास सहयाेगि कार्यकर्ता,विद्यालय कर्मचारीहरूकाे सेवा सुविधामा बृद्वि गरिने छ। – नागरिकहरूलाई रेविज विरूद्वकाे निशुल्क खाेप सेवा गाउँपालिका मै उपलब्ध गराईने छ ।

    स्थानीय सेवा प्रवाह,सुशासन र गरिबी निवारण तर्फ 

    – दिगाे विकास लक्ष्यका सुचकलाई सम्वाेधन गरिने ।

    – २० युनिट भन्दा कम बिधुत खपत गर्ने विपन्न परिवारकाे शुल्क गाउँपालिकाकाे तर्फबाट भुक्तानी गरिने ।

    – सुचनाकाे हककाे प्र त्याभुति दिलाउन सार्वजनिक सुनुवाइ ,सामाजिक परिक्षण जस्ता विधि प्रयाेग गर्नु काे साथै सुचना  तथा तथ्यांक व्यवस्थापन काे लागि सुचना केन्द्र स्थापना गरिने ।

    – गाउँपालिका तथा मातहतका कार्यलयहरूमा Frist come frist service काे नीति अवलम्बन गरिने ।

    – जनउत्तरदायि ,पारदर्शी ,निष्पक्ष र नतिजा मुखि प्रशासन निर्माणमा जाेड दिने ।

     

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation