• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सरुमारानीमा शिक्षकहरूले बुझाए ज्ञापनपत्र ( मागसहित)


  •   बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
  • कामनाडेली, प्युठान। नेपाल राष्ट्रिय शिक्षक संगठन सरुमारानी गाउँसमितिले विभिन्न शैक्षिक एवं पेशागत मागहरु राख्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ।

    Advertisement

    न्यूनतम तलबमा कार्यरत अनुदान शिक्षक र विद्यालय कर्मचारीहरूको समस्या समाधान गर्नुपर्नेलगायतका माग राख्दै समितीले पालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा समक्ष ज्ञापन पत्र पेश गरेको हो।

    संगठनका पालिका अध्यक्ष एक बहादुर मर्साङ्गी नेतृत्वको टोलीले १४ बुँदे माग राख्दै बुधबार ज्ञापन पत्र बुझाएको हो।

    यस्ता छन शिक्षकका मागहरु!

    १) गाउपालिका अनुदानमा नियुक्त भई कार्यरत शिक्षकहरुको पारिश्रमिक न्यून रहेकाले साविकको पारिश्रमिकमा वृद्धि गरि सरकारी स्केल सरह पुयाउनुको साथै सरकारी शिक्षक सरह पोशाक भत्ताको व्यवस्था मिलाउनुहुन ।
    (२) विद्यालय कर्मचारी अन्तर्गत विद्यालय सहायक (लेखापाल) +२ विद्यालयको हकमा नि. मा. तहको सरकारी स्केल सरह, १० सम्म

    २ ) सन्चालित विद्यालयको हकमा प्रा. वि. तहको सरकारी स्केल सरह र विद्यालय सहयोगीको हकमा न्युनतम मासिक रु १५,०००/ रहने गरि श्रेणी विहिन कर्मचारीको सरकारी स्केल सरह तथा बाल विकास शिक्षकको पारिश्रमिक प्रा. वि. तहको सरकारी स्केल सरह व्यवस्था मिलाउनुहुन ।

    ३) गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा अनुगमन गरि विद्यार्थी संख्या, संचालित कक्षाको आधारमा गा.पा. अनुदान शिक्षकको दरवन्दी थप्नुहनु र कक्षाकोठा अपुग भएका विद्यालयहरुमा थप भवनको व्यवस्था मिलाउनुहुन ।

    ४) विद्यालयहरुको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय पक्षमा सुधार ल्याउन आवश्यक सहजीकरण गर्ने र पृष्ठपोषण दिनेगरी “विभिन्न सरोकारवाला विज्ञ समुहहरुको पालिका स्तरीय शैक्षिक संवाद / अनुगमन समिति निर्माण गरि अनुगमन कार्यलाई थप प्रभावकारी तबरले संचालन गर्नुपर्ने ।
    (५) विद्यालयहरुमा प्रधानाध्यापक पद रिक्त हुदा संभव भएसम्म शिक्षा नियमावली अनुसारको प्र.अ. नियुक्ति गर्ने व्यवस्था • मिलाउनुहुन ।

    ६) विद्यालयका प्र.अ. हरुको प्र.अ. भत्ता अत्यन्त न्यून रहेकाले समयानुकूल उपयुक्त प्रअ भत्ताको व्यवस्था मिलाउनुहुन साथै कार्यक्षमताको आधारमा पालिका स्तरीय उत्कृष्ट प्र.अ., शिक्षक, विद्यालय कर्मचारीको छनोट गरि प्रोत्साहन गर्नुहुन ।

    (७) पालिकाबाट वितरित योजनाहरु विद्यालयको वास्तविक तथ्याइ र आवश्यकतालाई मध्यनजर गरि सोही बमोजिम कार्यान्वयन गरिदिहुन ।
    (८) शिक्षक तथा कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धिका लागि समय समयमा विभिन्न तालिम, कार्यशाला गोष्ठी, अवलोकन भ्रमण आदिको व्यवस्था मिलाउनुहुन ।

    (९) शैक्षिक गुणस्तर वृद्धिका लागि वि.व्य.स., शि.अ. संघ र अभिभावक शिक्षा कार्यक्रमको व्यवस्था मिलाउनुहुन ।
    (१०) अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको वास्तविक पहिचान गरि प्रोत्साहनको लागि छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाउनुहुन ।
    ११) निजामति कर्मचारीहरुले पाउदै आउनुभएको पर्यटन काज लगायतको सेवा सुविधाहरु शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई पनि उपलब्ध गराइ निजामति कर्मचारी सरहको मान मर्यादा कायम हुने व्यवस्था मिलाउनुहुन ।
    १२) पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा रोगन, परीक्षा र विदाहरुमा एकरुपता हुने गरि व्यवस्था मिलाउनुहुन ।
    १३) विद्यालयमा सेवारत शिक्षक तथा कर्मचारीको तलव भत्ता मासिक रुपमा निकासा गर्ने व्यवस्था मिलाउनुहुन साथै अतिरिक्त कक्षा संचालन अनुदान रकमको व्यवस्था मिलाउनुहुन ।
    (१४) महिला शिक्षकले सुत्केरी बिदा लिएको सट्टा शिक्षक राख्ने व्यवस्थालाई निरन्तरता दिनुहुन सबै पालिकामा अतिरिक्त शिक्षकको व्यवस्था मिलाउनुहुन ।

    बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation