• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

न्युनतम विद्युत महसुल पालिकाले नै तिरिदिने नगर प्रमुख श्रेष्ठको घोषणा


  •   बुधबार, जेठ ११, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची ।  सन्धिखर्क नगरपालिकाले नगरका बासिन्दाको न्युनतम विद्युत महसुल भुक्तानी गरि दिने भएको छ ।
    नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले पदभार ग्रहण गरे सँगै जनताको न्युनतम बिद्युत महसुस भुक्तानी गर्ने बताए । उनले नगरपालिका भित्र संचालित लिफ्टिङ्ग खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत् महशुल तिरीदिने, वर्थिङ सेन्टर वा अस्पतालमा सुत्केरी हुने महिलालाई पोषण स्वरुप २ हजार रुपैया उपलब्ध गराउने,पाणिनि बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत ४० जना छात्र-छात्रा लाई नि:शुल्क रुपमा पढ्ने प्रबन्ध मिलाउने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
    निर्वाचनको समयमा मातृ शोकमा परेका नगर प्रमुख श्रेष्ठले केही दिन पछि आज जिल्ला न्यायाधीश वासुदेव न्यौपाने बाट सपथ लिएका थिए ।
    सपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका उनले शिक्षा,स्वास्थ्य, कृषि,पर्यटन र दिगो पुर्वाधार – समृद्ध सन्धिखर्क निर्माणको मुल आधार भन्ने मान्यतामा रही गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तथा कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गरेर बैदेशिक पलायन रोक्ने बताए ।
    उनले व्यक्तिगत र दलिय स्वार्थ भन्दा माथि उठेर सन्धिखर्क नगरपालिकाक‍ो समग्र विकासको महान अभियानमा सबै सरोकारवाला सँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले आफुले पदभार ग्रहण गरि रहँदा नगर भित्रका सिमान्तकृत वर्गका जनतालाई स्मरण गरिरहेको भन्दै उहाँहरुको जिवनस्तर माथि उठाउन निरन्तर क्रियासिल रहने बताए ।
    नगर प्रमुख श्रेष्ठले स्थानीय सरकार संचालन ऐनले दिएका अधिकारहरु र विधिको शासनको सिमा भित्र रहेर निष्पक्षता,तटस्थता ,पारदर्शिता ,जवाफदेहिता ,सहभागीता र भ्रष्टाचारमा शुन्य सहनशीलता जस्ता सुशासनका आधारभुत मान्यतालाई कडाइका साथ पालना गरि इमानदारी र निष्ठा पुर्वक काम गर्ने गराउने समेत प्रतिबद्धता जनाए ।
    श्रेष्ठले आजै नगर उपप्रमुख मिश्रा आचार्य तथा वडा अध्यक्ष र सदस्यहरुलाई समेत सपथ ग्रहण गराएका थिए ।

    Advertisement

    बुधबार, जेठ ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation