• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीमा ईदुलफितर धुमधामका साथ मनाइयो


  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा करिव ५ सय वढि मुस्लिम समुदायका नागरिकहरु बसोवास गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाहरु पल्पा अर्घाखाँची जिल्लाबाट आएर बिभिन्न पेसा व्यवसाय गर्दै बसोवास गर्दै आएका छन् ।
    मुस्लिम समुदायले ईदउल फित्र पर्वको अवसरमा गुल्मी जिल्लामा पनि सामुहिक रुपमा विशेष नमाज पाठ गरेर मनाएका छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं (सौवाल) को पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरि ठुलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र वर्ष मनाएका छन् ।
    यो वर्षको तयारी एक महिना अगाडीबाट गर्ने गरिन्छ । यो वर्षको स्वागतका लागि एक महिना अगाडीबाट रोजा व्रत बस्ने गर्दछन् ।
    मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने गरिन्छ ।
    एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।
    खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको मुस्लिम समुदायका गुरु अनिस सुवानीले बताए ।
    दान गरेपछि नमाज पढेन गर्दछन् । नमाज पढेर सकेपछि दाजुभाई इष्टमित्रहरुको घरमा गएर एकअर्कासँग मेल मिलाप गर्ने सुवानीले बताए ।
    कसैसँग रिसाएको भए बोल्ने सलाम गर्ने प्रचलन रहेको उनको भनाई छ । मुस्लिम समुदाय यो अबसरमा इष्टमित्रसँग बसेर खुसी साटासाट गर्ने गर्दछन् । गुल्मी जिल्ला भर मुस्लिम धर्म मान्नेहरु करिव ५ सय रहेको मदरसा अहले सुन्नत गुल्मीका अध्यक्ष खुस्दीन मियाले बताए ।
    ईदउल फित्र पर्वको अबसरमा सम्पूर्णमा शुभकामना दिँदै मियाले जिल्ला समुदायको विकास का लागि लागि परेको बताए । यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।
    गुल्मी जिल्लामा पाल्पा, अर्घाखाँची, जिल्लावाट आएर बिभिन्न पेसा व्यवसाय गरेर मुस्लिम धर्मालम्बीहरु बस्ने गरेका छन् । अहिले अन्य धर्म मान्नेहरुले पनि राम्रो व्यवहार गर्ने गरेको स्थानीयको भनाई छ ।
    चेतनाको कमीले गर्दा पहिला पहिला धेरै समस्या हुने गरेपनि अहिले त्यस्तो अवस्था नरहेकको उनिहरुको भनाई छ । गुल्मी जिल्लामा मुस्लिम मसुदायका नागरिकहरुले आफनै नवाज पढने भवन निर्माण गरेका छन् ।
    बिभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त भवन निर्माण गरिएको मदरसा अहले सुन्नत गुल्मीका पूर्व अध्यक्ष सागिर मियाले बताए । जिल्लामा मदरसा अहले सुन्नत प्राविको ०७१ सालमा स्थापना भएको ।
    यहाँ मुस्लिम समुदायका बिद्यार्थीहरुले पढने पनि गर्दछन् । जिल्लामा करिव ४० जना बिद्यार्थीहरु पनि रहेको संस्थाले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...