• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

प्युठानमा मनोनयनको पहिलो दिन : साना र स्वतन्त्र सक्रीय, ठूला दलको भोलि !


  •   आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
  • प्युठान। स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज प्युठानका दुईवटा स्थानीय तहमा कसैले पनि मनोनयन दर्ता गरेनन् ।

    Advertisement

    अन्य ७ स्थानीय तहमा भने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् ।
    आइतबार उम्मेदवारी दिनेमा साना पार्टी र स्वतन्त्र उम्मेदवारहरु धेरै देखिएका छन ।

    प्युठानको मल्लरानी गाउपालिका र सरुमारानी गाउँपलिकामा एउटा पनि मनोनयन दर्ता भएको छैन।
    कतिपय उम्मेदवारले मनोनयन दर्ताको लागि फारम लगे पनि
    राजनीतिक दल र स्वतन्त्र कसैले पनि उम्मेदवारी दर्ता नगराएको सरुमारानी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत चिन्तामणि रेग्मीले बताए ।

    जिल्लाको स्वर्गद्वारि नगरपालिकामा सात जनाको मनोनयन दर्ता भएको छ। यहाँ विर बहादुर पुन र गिरू प्रसाद भुषालले नगरप्रमुखमा र ओविराम घर्ती मगरले उप -प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन। त्यस्तै वडा अध्यक्ष पदका लागि स्वर्गद्वारी – ४ मा सुर्य बहादुर सुनार ६ मा धनस्याम पोख्रेल र ७ नंवर वडामा गणेशमान कालाथोकी र सुरज जि एमले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन।
    ऐरावती गाउँपालिका -६ मा वडाअध्यक्ष पदका लागी इन्द्र बहादुर खड्काको उम्मेदवारी परेको छ।
    झिमरुक गाउँपालिका अध्यक्षका लागि नेकपा मालेबाट चुमान सिंह खत्रीले मनोनयन दर्ता गराएका छन।
    नौबहिनी गाउँपालिका ६ को वडाअध्यक्ष पदका लागि राजमोबाट हेमन्तराज भण्डारि,राप्रपाबाट दुर्गा वहादुर खत्री र वडा नंवर १ को अद्य्यक्ष पदका लागि मंगोलियन अग्रनाईजेशनबाट तने बुढा मगरले उम्मेदवारी दर्ता गराएका छन।
    त्यस्तै, गौमुखीमा पालिका अध्यक्षका लागि कांग्रेस (बिपि)का देवेन्द्र पुरिको नाम दर्ता भएको निर्वाचन अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए।

    त्यसैगरी प्युठान नगरपालिकामा ७ जना वडाअध्यक्ष र ५ जना वडा सदस्यहरुको मनोनयन दर्ता भएको छ्।
    जस अनुसार प्युठान नगरपालिका -६ मा शालिकराम भण्डारी र वडा नम्वर ४ मा सुमन सुवेदीले वडाअद्यक्ष पदको लागि स्वतन्त्र उम्मेद्वारी दिएका छन भने एकीकृत समाजबादीबाट५, ६ र ७ नंवर वडामा क्रमश :झग बहादुर बुढा मगर, नन्दन पुन मगर र शंकर बहादुर बिकले वडाअद्य्यक्षका लागि उम्मेदवारी दिएका छन।
    प्युठान नगरपालिका वडा नंवर ५ मा मंगोलियन नेशनल मंगोलियन पार्टिका दल बहादुर रानामगर र वडा नंवर ६ राष्ट्रिय प्रजातन्त्र पार्टीका डोर बहादुर पुनले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोहो।
    त्यस्तै माण्डवि गाउपालिकामा पालिका अध्यक्ष, वडाअध्यक्ष र सदस्य सहित सवैभन्दा धेरै २१ जनाको उम्मेदवारी दर्ता भएको छ। माण्डबि पालिका अध्यक्षमा माओबादी केन्द्रबाट नवराज अधिकारि (रोशन)ले उम्मेदवारी दर्ता गराएका छन । माण्डवी -४ मा बलराम अधिकारिको स्वतन्त्र उम्मेदवारी परेको छ भने, १ नंवर वडामा माओबादि केन्द्रका बाम बहादुर बुढा,२ नंवर वडामा नेपाली कांग्रेसका प्रकाश वलि, ३ नंवर वडामा माओबादी केन्द्रका ओम बहादुर खनाल र ५ नंवर वडा अध्यक्षमा राष्ट्रीय जनमोर्चाका नरेन्द्र वहादुर खड्काले उम्मेदवारि दिएका छन।
    नेकपा एमाले लगायतका जिल्लाका ठुला दलहरुले भने जिल्लाका सवै स्थानिय उम्मेदवार टुङ्ग्याएको भए पनि मनोनयन दर्ता भने गराएका छैन्न ।

    सोमबार जिल्लाका ९ वटै स्थानीय तहमा एकसाथ उम्मेदवारी दर्ता गर्ने तयारी रहेकाले उम्मेदवार टुङ्गिएको स्थानमा पनि उम्मेदवारी नदिएको एमाले जिल्ला अध्यक्ष बिजय बिराज बिस्टले जानकारी दिए ।

    आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...