• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीमा ई–पासपोर्टको माग अत्याधिक


  •   शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वैदेशिक यात्राका लागि यसअघि मशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन थालेपनि सेवाग्रहीले चाहेको बेला सेवा लिन नपाउदा समस्या हुँदै जान थालेको छ ।
    माग अनुसार सेवा नपाउदा सेवाग्रही समस्यामा परेका छन् । गुल्मी जिल्लासँगै देशभर सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन सुरु भएको छ ।
    सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरेपछि (ई–पासपोर्ट) सेवा दिन थालेको हो । तर यो सेवा सेवाग्रहीको माग अनुशार चाहेजति दिन नसक्दा सेवाग्रहीले शास्ती खेप्दै आएका छन् ।
    फारम भर्न अनलाइन सिस्टममा सधै नखोल्ने गरेकाले सेवाग्रहीले समस्या भोग्नु परेको सेवाग्रही जीवन ज्ञवालीले बताए । उनले शुक्रवार मात्रै फारम खोल्नु पर्ने भएकाले समस्यामा परेको उनले बताए
    विकसित मुलुकहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रयोग गर्नथालेपछि नेपाले पनि नयाँ पासपोर्ट दिन सुरु गरेको हो । अहिले जिल्ला प्रशासन कार्यालय गुल्मीले अहिले सिमित संख्यामा मात्रै राहदानी दिन थालेको छ ।
    जसले गर्दा सेवाग्रहीले हैरानी खेप्नु परेको छ । प्रशासनमा तीनवटा डेक्स राखेर विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन सेवा दिन थालिएको छ ।
    विद्युतीय राहदानी (ई–पासपोर्ट) माग अत्यन्तै धेरै भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए । काठमाडौंबाट पनि सेवा लिन गाहे भयो भनेर प्रिन्डोलमेन नगरी यहाँ आएर वस्ने गरेको पौडेलले बताए ।
    जिल्लबनेको राहदानीको ५० प्रतिशत प्रयोग हुनेहो भने जिल्लाको जनसंख्या शुन्य हुने बताए । काठमाडौंबाट पनि राहदानी लिन जिल्लामा आउने गरेकाले चाप वढेको छ ।
    पहिला ल्यावहरुमा, फोटो स्टुडियो, बाहिर गर्ने काम अहिले सबै भित्र गर्नुपर्ने हुन्छ । दिनमा एउटा डेक्सबाट दैनिक३०÷४० वटा सम्म काम गर्न सकिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
    अन्य जिल्लाको तुलनामा यस जिल्लामा सहज रुपमा काम भएको बताए । विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सेवाग्रही आउने गरेकाले प्रशासनका कर्मचारीको तर्फबाट सेवा नरोकिए पनि प्रबिधिका कारणले कहेलेकाही समस्या आउने गरेको छ ।
    विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सुरुमा आफैलो वा साइबरबाट फम भरेर तोकेको दिन फम लिएर जानुपर्ने हुन्छ । तर सुरुकै फारम भर्न नपाउदा कैयौं नागरिक सेवा लिनबाट बञ्चित छन् ।
    प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तिन चरणमा काम पुरा गरेपछि मात्रै विद्युतीय राहदानी (ई–पासपोर्ट) तयार हुन्छ । जसका लागि प्रशासनमा सुरुमा फारम भेरिफाई गरेपछि राजश्व बुझाउनु पर्ने हुन्छ ।
    त्यसपछि सोहि शाखामा रहेको दोस्रो स्टेशनमा फोटो खिचाएर थप भेरिफाइ भएपछि अर्को स्टेशनमा जाने गर्दछ । अन्तिम चरणमा रहेको स्टेशनबाट प्रमाणीत गरेपछि विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रिन्टका लागि राहदानी बिभागमा जान्छ ।
    विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा लिन सक्कल नागरिता, शैक्षिक प्रमाणपत्र, बसाइसराइँको हकमा प्रमाणपत्र, बिह गरेको खण्डमा बिवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिनथालेसँगै ६ सय वढिको राहदानी बनेको प्रशासले जनाएको छ ।
    अब राहदानी लिन लामो समय लाइनमा बस्न पनि नपर्ने भएको छ । अनलाईनबाटै फारम दर्ता गरेपछि राहदानी लिन कहिले प्रशासनमा सम्र्पक गर्ने भन्ने दिन पनि फारम भरेपछि तोकिदिने भएकाले त्यो दिन मात्रै प्रशासनमा जान सकिन्छ ।

    Advertisement

    शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation