• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठानका स्थानीय तहमा तोकियो निर्वाचन अधिकृत (सूचीसहित)


  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्युठान। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्युठान जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित  निर्वाचन अधिकृतहरु तोकिएको छ। निर्वाचन आयोगले आईतबार प्युठानमा मुख्य निर्वाचन अधिकृतसहित नौवटै स्थानीय तहमा खटिने निर्वाचन अधिकृतहरु तोकेको हो ।
    प्युठान जिल्लाको मुख्य निर्वाचन अधिकृत सहित मल्लरानी गाउँपालिकाको निर्वाचन अधिकृतमा जिल्ला अदालत प्युठानका न्यायाधीश श्यामलाल घिमिरे नियुक्त हुनुभएको छ । आयोगले ऐरावती गाउँपालिकामा जिल्ला अदालत प्युठानका स्रेतेदार विरेन्द्र प्रकाश खड्का, गौमुखी गाउँपालिकामा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका उपसचीव रामप्रसाद ज्ञवाली, झिमरुक गाउँपालिकामा संघीय सांसद सचिवालयका उपसचीव चन्द्रप्रसाद अधिकारी नियुक्त हुनुभएको छ ।

    Advertisement

    त्यस्तै, नौवहिनि गाउँपालिकाको निर्वाचन अधिकृतमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढी,कैलालीका उपसचीव गोबिन्द प्रसाद पोख्रेल,माण्डवी गाउँपालिकामा उपन्याधिवक्ता कैलाश खत्री क्षेत्री,सरुमारानी गाउँपालिकामा सर्वोच्च अदालतका उपरजिस्ट्रार कपिल पौड्याल नियुक्त हुनुभएको छ ।
    त्यस्तै, प्युठान नगरपालिकामा जिल्ला सरकारी वकिलको कार्यालय प्युठानका न्यायधिवक्ता कृष्ण बहादुर ओली र स्वर्गद्वारी नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत दुर्गा प्रसाद खनाल नियुक्त हुनुभएको छ। निर्वाचन आयोगको सूचना अनुसार चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरिने छ ।

    जिल्ला निर्वाचन कार्यालय प्युठानले बैशाख ८ गते जिल्ला पालिकास्तरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि जिल्लामा चुनाव लक्षित निर्वाचत गतिविधि तिव्र भएका छन् । राजनीतिक दलले जिल्ला, पालिका, वडा र टोल कमिटीमा संगठन विस्तार, संगठन पुनःनिर्माण, भेला तथा प्रशिक्षण र जनसंगठनलाई क्रियाशील बनाउँदै आएको छ ।

    आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation