• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

उर्जामन्त्रीद्वारा न्यू बुटवल विद्युत् सबस्टेशनको उद्धाटन


  •   बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने , नवलपरासी ।उर्जा जलस्राेत तथा सिचाई मन्त्री पम्फा भुसालले पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरामा निर्माण गरिएको न्यू बुटवल विद्युत् सबस्टेशनको बिहिबार उद्धाटन गर्नुभएको छ।    नेपाल बिद्युत प्राधिकरणको उक्त सबस्टेशन  २२०/१३२ केभी क्षमताको छ ।
    ई.स. २०१७ नोभेम्बर ०८ मा ठेक्का सम्झौता भएको सो सबस्टेशनको निर्माणका लागि जग्गा मुआब्जा बापत नेपाल सरकारको झन्डै १५ करोड रुपैयाँ र एशियाली विकाश बैंकको १ अर्ब ५ करोड रुपैयाँ लागतमा सो सबस्टेशनको निर्माण सम्पन्न भएको हो ।
    सबस्टेशनको उद्घाटन गर्दै उर्जा मन्त्री भुषालले न्यु बुटवल सबस्टेशन निर्माण नेपालको पुर्व-पश्चिम विधुत प्रसारणका निमित्त महत्त्वपूर्ण योगदान गरेको बताउदै दिनानुदिन इन्धनको मुल्य बढिरहेको अवस्थामा नेपालमा भने बैकल्पिक उर्जाको रुपमा जलविद्युत प्रयाप्त मात्रामा रहेको हुँदा सबै नेपालीले घरायसी प्रयोजन, उद्योग, यातायात, कृषी, सिचाइ जस्ता विधुत खपत हुने क्षेत्रमा प्रयाप्त विधुत उपभोग गर्न सक्ने अवस्था रहेकोले त्यसको खपत बढाउनुपर्नेमा जोड दिनुभयो ।
    साथै मन्त्री भुषालले देशमा उत्पादित जलविद्युत धेरै हुँदा बर्खाको समयमा त्यसको चुहावट भैइ यत्तिकै खेर गइरहेको अवस्थामा त्यसको खरिदको लागि मन्त्रालयले भारतसङ्ग निरन्तर सवाद गरिरहेकाले आउने वर्खामा त्यो समस्या हट्ने र नेपालको आर्थिक विकासमा जलविद्युत व्यापारले महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास लिनुभयो ।
    यस्तै नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान धिसिङले नेपालमा विधुत निकै सस्तो भएको र त्यसलाई पनि अझ घटाउदै जाने प्राधिकरणको लक्ष्य रहेको भएतापनि २४ यौ घण्टा विघुत आपूर्तिको लागि लगानी आवश्यक पर्नेहुँदा त्यसको लागि विधुतको महसुल थोरै मात्रामा बढाएर पनि विधुत आपूर्तिलाई निरन्तर र सहज बनाइने बताउनुभयो ।
    साथै सोही न्यु बुटवल सबस्टेशनमा औद्योगिक ग्राहक तथा ग्राहस्थ उपभोक्ताका लागि गुणस्तरीय र भरपर्दो विधुत वितरणका लागि ३३ केभी र ११ केभिको संरचना सहितको निर्माण कार्य अगाडि बढिसकेको र एमसिसी परियोजना मार्फत काठमाडौंको लप्सिफेदी, नुवाकोटको रातामाटे, दमौली हुँदै नवलपरासीको बडेरा स्थित सोही सबस्टेशनमै ४०० केभिको प्रसारण लाइन विस्तार गरि न्यु बुटवल-गोरखपुर अन्तर्देशीय प्रशारण लाइन मार्फत नेपालबाट भारत र भारतबाट नेपाल विधुत प्रसारणको बाटो खुल्ला गर्ने र अन्य देश तथा भुभागमा ४०० केभिको प्रसारण लाइन बिस्तार गर्ने विधुत प्राधिकरणको आगामी कार्ययोजना रहेको न्यु बुटवल सबस्टेशन, आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताउनुभयो ।

    Advertisement

    बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation