• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

बञ्चरेडाँडा ल्याण्डफिल समयमै सम्पन्न गर्न मन्त्री झाँक्रीको निर्देशन


  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
  • शिवलाल सुवेदी,काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ताेकिएकै समयमा वञ्चरेडाँडा ल्याण्डफिल सम्पन्न गर्न निर्देशन दिएकी छन । काठमाडौ महानगरपालिकासहित १८ वटा स्थानीय तहकाे ५० वर्षका लागि फाेहाेरमैला व्यवस्थापन गर्ने गरि निर्माणाधीन वञ्चरेडाँडा ल्याण्डफिल साइटकाे अनुगमन तथा निरिक्षण गर्दै मन्त्री झाँक्रीले ताेकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएकि हुन । निर्माणाधीन बञ्चरेडाँडा ल्याण्डफिल साइटको काम ताेकिएकै समयमा सम्पन्न हुन्छ शहरी विकास मन्त्री रामकुमारीले भनिन` निर्माणकाे जिम्मा पाएकाे निर्माण कम्पनी,मन्त्रालय,विभाग कसैलाई कुनै पनि बहानामा आलटाल गरेर समयमा सम्पन्न नगर्ने अधिकार छैन ।´ निर्माणका लागि रकम निकासा गर्ने काममा मन्त्रालयवाट समस्या वा ढिलाइ भए आफुले तत्काल समाधान गर्ने भन्दै उनले निर्माण कम्पनीलाई काममा ढिलासुस्ती गर्ने छुट नभएकाले समयमा बञ्चरेडाँडा ल्याण्डफिल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिईन । निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल निर्माणको भौतिक प्रगतिको जानकारी समेत मन्त्री झाँक्रीले लिएकी छन। मन्त्रीले हाल फोहोर बिसर्जन भइरहेको ओखरपौवा/सिसडोल ल्याण्डफिलकाे समेत अनुगमन र निरिक्षण गरेकी छन।
    बञ्चरे ल्याण्डफिलको पहिलो सेलको निर्माण कार्य सम्पन्न भएको र फोहोर विसर्जन गर्न सकिने अवस्था रहेको मन्त्रालयले जनाएकाे छ । काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न मन्त्रालयले यस अघि नै पत्राचार गरिसकेको भएपनि महानगरपालिकाको कारण ल्याण्डलफिल हस्तान्तरण भईनसकेको मन्त्रालयका सचिव मनिराम गेलालले जानकारी दिए । यस्तै दोस्रो सेल निर्माणको काम अन्तिम तयारीमा रहेको छ । उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य छ । यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको बिकल्प छैन । काठमाडौ र ललितपुर दुई महानगरसहित उपत्यकाका १८ ओटा स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पोखरीको समेत निर्माण भइरहेको छ । निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव मनिराम गेलाल धुनिबेंशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्य,मन्त्रालयका सहसचिव एवम् प्रवक्ता विष्णु प्रसाद शर्मा, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक श्री पदम मैनाली, उपमहानिर्देशक रामचन्द्र दंगाल सहितको सहभागिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...